20/12/2025
तपाईहरुकै माया ले गर्दा हामीले २०४५ साल देखि तपैहरुलाई शुद्हा तोरी को तेल अहिले सम्म पनि तपैहरुलाई तेही गुणस्तरको तेल दिन सफल भैराखेका छौ।
भगवती तेल उद्योग तपैहरुलाई हृदये देखि हार्दिक धन्येबाद गर्दछौ।