Nahal Bist

Nahal Bist Nahal was one perfect actor..

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉
10/03/2024

Celebrating my 6th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

No Captions ……
07/05/2022

No Captions ……

happy mothers day....
30/04/2022

happy mothers day....

Nahal Bist..आमा मेरी आमा...
=======आमा==============
झिकेर मुटुको टुक्रा आँखाभित्र अटाउँछिन्
भोकभोकै बसी आफू छाती चुस्न खटाउँछिन् ।
जिन्दगी बन्छ आमाले खाएको गाँसगाँसमा
सिर्जनामूल हुन् आमा स्रष्टाको इतिहासमा ।
👉कोखबाट निकालेर यो धर्ती टेक्न लाउँछिन्
तातेताते भनी मीठो तोते बोली सिकाउँछिन् 👉राखेर काखमा नहल ले आज के गित सिन्छ भन्दै कहिले गीत गाउँछिन्
👉बाबु सुतोस् भनी आमा हातले थुम्थुम्याउँछिन् ।
👉बाबु उठ्छ भनी राति अल्पअल्प निदाउँने
बाबु रुन्छ भनी चाँडै अन्तबाट बिदा हुने ।
👉बाबुकै साथमा खेल्छिन् काखकाखै नचाउँछिन्
👉आमाले नै विधाताको सृष्टिलाई बचाउँछिन् ।
👉‘को खा को खा नहल खा’ भनी खाना बाबुलाई खुवाउँछिन्..बगाई दूधको धारा शिशुलाई नुहाउँछिन् ।
मातृवात्सल्य रित्तिन्न जस्तै दुःख भए पनि
बचरा गुँड छोडेर टाढाटाढा गए पनि ।
आमाको रूप बिग्रन्छ सन्तान जन्मिएपछि
सन्तान पर भै जान्छन् डोलीमा अन्मिएपछि ।
तैपनि हुन्छ यो सारा आमाका निम्ति गौरव
आमा निःस्वार्थ देवी हुन् कसरी नभनूँ अब !
जिन्दगानी रहेसम्म आँखाले देख्न पाउलान्
आफ्नो शक्ति भए मान्छे सेवामा जुट्न आउलान् ।
धर्तीमै छ सबै चीज खोजे मिल्छ घरीघरी
तर जन्म दिने आमा पाइँदैन कसै गरी
👉🎂Happy mother's day🎂
--🎍🎍🎍🎍नहल बिष्ट 🎍🎍🎍🎍--

 .
27/09/2021

.

सच्चा नेपाली भए  एउटा Like र share गर्नुहोस्.......
01/06/2021

सच्चा नेपाली भए
एउटा Like र share गर्नुहोस्.......

20/04/2021
मेरो राजा-मेरो राजा भन्थी ''''':      साला ‌ग्यानेन्द्र बनाएर गई •••न घरबार को न दरबार को ¢¢¢¢@@
02/01/2021

मेरो राजा-मेरो राजा भन्थी ''''':
साला ‌ग्यानेन्द्र बनाएर गई •••
न घरबार को न दरबार को ¢¢¢¢@@

जिन्दगी जतिसुकै बेकार नै किन नहोसके छ खबर को जवाफ एकदम ठिक छ नै दिनुपर्छ ☺️🌻
27/09/2020

जिन्दगी जतिसुकै बेकार नै किन नहोस
के छ खबर को जवाफ एकदम ठिक छ नै दिनुपर्छ ☺️🌻

Address

Nahal Niwas
Dadeldhura
10300

Alerts

Be the first to know and let us send you an email when Nahal Bist posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Nahal Bist:

Share