09/11/2025
सबै कृषक बर्गमा खुसिको खबर!!!
यस कृष्ण ब्यवसायिक तरकारी तथा बेर्ना उत्पादन उद्योग महाकाली नगरपालिका ०९ थापाला खालिमा हिउँदे तरकारी बन्दा काउलि तथा ब्याजको बेर्ना तयार भएको जानकारी गरिन्छ ।
आवस्यक परेमा भोलि देखि दार्चुला खलंगा बजारका बिभिन्न स्थान हरुमा उपलब्ध हुने जानकारी गरिन्छ उपलब्ध हुने स्थानहरु , नर सिंह कर्की दतु घाट बजार,कृषि बजार दार्चुला र नवीन भट्ट क्याम्पस रोड दार्चुला ।
बिक्रम सिंह सामन्त
९८६५९०९१४०