मिथिला उद्योग वाणिज्य संघ, ढल्केवर

  • Home
  • Nepal
  • Dhalkewar
  • मिथिला उद्योग वाणिज्य संघ, ढल्केवर

मिथिला उद्योग वाणिज्य संघ, ढल्केवर Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मिथिला उद्योग वाणिज्य संघ, ढल्केवर, Business Center, Dhalkewar, Dhanusha, Dhalkewar.

19/04/2025
 #हार्दिक_निमन्त्रणामिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ २०८१ चैत्र १७ गतेदेखि चैत्र २३ गतेसम्म सञ्चालन...
18/04/2025

#हार्दिक_निमन्त्रणा

मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ २०८१ चैत्र १७ गतेदेखि चैत्र २३ गतेसम्म सञ्चालन भएको श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञमा संकलन भएको सहयोग रकमको हरहिसाब तपशिलको मिति, समय र स्थानमा सार्वजनिकीकरण गर्ने कार्यक्रम रहेको हुँदा उक्त कार्यक्रममा संघका सम्पूर्ण कार्यसमिति तथा सल्लाहकारज्यूहरु, भागवत सप्ताह सञ्चालनार्थ बनेका मूल कमिटी तथा उपसमितिहरु, व्यापारी, दाता, समाजसेवी, बुद्धिजीविलगायत सम्पूर्ण महानुभावहरुमा अनिवार्य उपस्थितीका लागि अनुरोध गर्दछौं ।

तपशिल
मिति : २०८२/०१/०६ गते शनिवार
समय : बिहान ८ः०० बजे
स्थान : ढल्केवर खानेपानी कार्यालयको परिसरमा

भवदिय
तेजनारायण साह
संयोजक
मुल आयोजक कमिटी
श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञ

मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञको छैठाैं दिनका दृश्यहरू ।२२...
05/04/2025

मिथिला उद्योग वाणिज्य संघको बहुउपयोगी भवन निर्माणार्थ आयोजित श्रीमद् भागवत सप्ताह ज्ञान यज्ञको छैठाैं दिनका दृश्यहरू ।

२२ चैत्र २०८१, शुक्रबार

हार्दिक आभार !
04/04/2025

हार्दिक आभार !

Address

Dhalkewar, Dhanusha
Dhalkewar

Website

Alerts

Be the first to know and let us send you an email when मिथिला उद्योग वाणिज्य संघ, ढल्केवर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share