I MISS U

I MISS U Only True LOVERS Like This Page & Get Sad and Love
Shayariको लागि
Page Like
गर्?

10/08/2021

Words.❤️❤️❤️
परिवार को दु:ख बुजेका छोरा मान्छेहरुले तवसम्म कामाउन्छन जबसम्म महगो चिज सस्तो लाग्दैन चाहे त्यो सामान होस वा सम्मान !! 😊🙏

Someone : किन रोएको होस् र !! आखाँ रातो छ त ?
Me : होइन , धुलो पसेर रातो भएको हो ।......related or not.....

केटा फोनमा कुरा गरिरहेको हुन्छ,केटिले बोलाउछ तर उसले ध्यान दिदैन,केटिले अर्कै केटाको नजिक गएर बोल्छिन हात समाउछिन केटाला...
25/07/2021

केटा फोनमा कुरा गरिरहेको हुन्छ,
केटिले बोलाउछ तर उसले ध्यान दिदैन,

केटिले अर्कै केटाको नजिक गएर बोल्छिन हात समाउछिन केटालाई जलाउनको लागि । केटो फोन गर्दै त्यहि छेउमा आउछ र पनि केही नभनि हिड्छ।

अनि केटिले पछाडि बाट तानेर सोध्छीन-म को हु तिम्रो?,
केटा-Gf,
केटीले भन्छिन-अनि तिमीलाई कुनै फरक पर्दैन म अरु संग हिड्दा हात समाउदा?

केटोले मीठो जवाफ दिन्छ-"एउटा तितो सत्य भनौ? जब जिम्मेवारी काधमा आउछ नी माया प्रेम पनि बोझ बन्न थाल्छ।"तितो छ तर सत्य हो।

 एकपटक आफनो छोरालाई बाउले आएर सोध्योछोरा तिम्लाई मरि सकेकि आमा र नयाँ आमामा के फरक पायौ?छोरा ले भन्यो-बाबा मेरो पुरानो आ...
21/05/2021



एकपटक आफनो छोरालाई बाउले आएर सोध्यो
छोरा तिम्लाई मरि सकेकि आमा र नयाँ आमामा के फरक पायौ?
छोरा ले भन्यो-बाबा मेरो पुरानो आमा झुटो थिइन तर नयाँ आमा सत्य हुनुहुन्छ ।

बुबाले भन्यो-नानि तलाई जसले जन्म दियो त्यो आमा चाहि झुटो र हिजो मात्र आउने आमा सत्य लाग्छ?यस्तो कसरी?
छोराले भन्यो बाबा म जब चकचक गर्थे पुरानो आमाले मलाई अब देखि चकचक गरिस भने म तलाई खाना दिन्न भन्नु हुन्थ्यो तर पनि म चकचक गर्थे र पनि आमाले मलाई अंगालो हालेर मलाई आफ्नै हातले खाना खुवाउनु हुन्थ्यो।
तर नयाँ आमा साचो बोल्नु हुन्छ भन्नु हुन्छ यदि तैले चकचक गरिस भने म तलाई खाना नै दिन्न।
हो साचो हुनुहुन्छ मैले दुई दिन देखि खाना खाएकै छैन बाबा😭😭

stroy कस्तो छ share गर्नु होला

माता तिर्थ औशिको शुभकामना"आमा"लाई माया गर्नेले अनिवार्य "Like" दबाएर Share गर्नु होला..!
10/05/2021

माता तिर्थ औशिको शुभकामना
"आमा"लाई माया गर्नेले अनिवार्य "Like" दबाएर Share गर्नु होला..!

10/05/2021

Stay Safe .. पुर्व नेपाल तिर यस्तो छ
22/04/2021

Stay Safe .. पुर्व नेपाल तिर यस्तो छ

26/03/2021

५ सेकेन्ड मुस्कुराउदा तपाईको तस्बिर राम्रो आउछ भने
पूरा दिन मुस्कुराउदा कति राम्रो होला??

So Friends Keep Smile
Be Happy
Good Morning All

_________1 swEet stOry__________एउटा केटा मर्नु भन्दा 3 मिनेट पहिला 2 वटा MSG गर्‍यो एउटा आफ्नो GF लाई अर्को आफ्नो मिल्न...
02/03/2021

_________1 swEet stOry__________
एउटा केटा मर्नु भन्दा 3 मिनेट पहिला 2 वटा MSG गर्‍यो

एउटा आफ्नो GF लाई अर्को आफ्नो मिल्ने साथी लाई
म जादै छु rEply fAst

1st replY gf को आयो :-तिमी कहाँ जादै छौ ? I'M so busy hOney...पछी भेटाउला
यो सुनेर केटाको चित्त झन दुख्यो

2nd reply साथी को आयो:-साले,मुल्ङ्खर त एक्लाई कहाँ जन्छ्स ?
पख म पनि आउँदै छु ।
यो पढेर केटा मुस्कुरायो र भन्यो आज फेरी मित्रता को अगाडी माया को हार भो

So,nEver END fRiendshIp..........
Tag Your True Best Friends

19/01/2021

तिम्रो टाढापन को
पीडा ले सताउन लाग्यो
____

तिम्रो साथ बितेको हरेक पल
याद आउन लाग्यो
____

जब जब भुल्ने कोसिस गरे मैले
____

तब तब मुटु को ढुकढुकि बनी
झन झन नजिक भएर धड्कि रह्यौ..!!

यदि छुट्टिएर खुशि मिल्ने भए••••झरेका पात हरु सुक्ने थिनन्
06/01/2021

यदि छुट्टिएर खुशि मिल्ने भए




झरेका पात हरु सुक्ने थिनन्

के पुरुष यति निर्दयी हुन्छ?कुनै एक कम्पनीमा २ जना श्रिमान श्रिमति काम गर्थे।दुबै जना संगै आउने जाने गर्दथे।एक आपसमा उतिक...
30/10/2020

के पुरुष यति निर्दयी हुन्छ?

कुनै एक कम्पनीमा २ जना श्रिमान श्रिमति काम गर्थे।
दुबै जना संगै आउने जाने गर्दथे।
एक आपसमा उतिकै केयर गर्थे। श्रिमानले लञ्चमा समेत संगै पर्खेर क्यान्टिन तिर लाने गर्थ्यो भने श्रिमतीले पनि हरेक कुरामा साथ दिन्थिन।
यसरी नै श्रिमान श्रिमतीको दिनचर्या चलिरहेको थियो।
सबैले दुबैको माया देखेर भाग्यमानिको संज्ञा दिन्थे।

एकदिनको कुरा हो,
श्रिमान श्रिमती दुबै जना काम मा सधैको समयमा नआउदा बोसले फोन गरि सोध्यो।-आज के भयो किन ढिला भयो?
आज आउने हो कि नआउने हो?
त्यतिकै मा श्रिमानले जवाफ दिए, आज श्रतीको स्वास्थ खराब छ त्यसैले उ चाहि आउदैन म आउदैछु।

बोसले भन्यो-हैन हैन तपाईं पनि न आउनु ।आफ्नो श्रिमतीको ख्याल राख्नु।
उसले भन्यो-हैन ठिकै छ।उनले आफ्नो ख्याल राख्न सक्छिन।म चाहि काम मा आउछु अलिकति ढिला हुन्छ भनेर फोन राख्यो। र केही छिन पछि काम मा आयो।
काम मा आए पछि बोसले भन्यो घरमै बसेको भए हुने तपाइको श्रिमतीलाई यसो तातो पानी तताएर दिनु हुन्थ्यो होला नि तपाईले।
श्रिमानले भन्यो-दुबै जना काम नगरेपछि के खाने सर त्यसैले चाहि म आएको।
भोलि देखि उनी आउछिन।

त्यसपछि फेरि साधरण समय हुन थाल्यो।
त्यसको केही दिन पछि फेरि श्रिमान बिमार भयो।
फेरि यता काम मा दुबै जना नआएको देखेर बोसले फोन गरि सोध्यो-आज के भयो?किन ड्युटि न आएको?
यस पटक भने श्रिमतिले फोन उठाइन र भनिन-आज उहाको स्वास्थ्य खराब छ त्यसैले उहाँ आउन सक्नु हुन्न।
बोसले यो सुनेर सोध्यो-तपाईं त आउनु हुन्छ नि हैन?
उनले भनिन-म पनि काम मा आए भने उहाको ख्याल कसले राख्छ?
बोसले भन्यो-यति खेर गारो समय छ एकजना भए पनि आउनु तपाईं।
तर उनले मानिन-हैन सर बरु मलाइ निकालि दिनुस तर म आउन सक्दिन।।

बोसले सम्झियो श्रिमानले बोलेको कुरा र श्रिमतिले बोलेको कुरा।अनि प्रश्न गर्यो-श्रिमतीले आघात माया गर्दा श्रिमानले किन दिन सक्दैन?

*यो कथा कसै संग मिल्न गयो भने संयोग मात्र हुनेछ।
यो केवल पुरुषलाई मात्र भन्न खोज्या हैन।दायित्वबाट पञ्छिने हरेक व्यक्तिलाई भनिएको छ*

कथा मनपरे 👍️लाईक र ♻️शेयर गर्न नभुल्नु होला।

सम्झिन्दैछु तिमीलाई❤️❤️❤️मनपरे like /share गर्न नबिर्सिनु होलाadmin
04/09/2020

सम्झिन्दैछु तिमीलाई❤️❤️❤️
मनपरे like /share गर्न नबिर्सिनु होला
admin

Address

Dhangadhi
11900

Telephone

+9779802712767

Website

Alerts

Be the first to know and let us send you an email when I MISS U posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I MISS U:

Share