महालक्ष्मी नगर अप्डेट ,धनकुटा Mahalaxmi Nagar Update, Dhankuta

  • Home
  • Nepal
  • Dhankuta
  • महालक्ष्मी नगर अप्डेट ,धनकुटा Mahalaxmi Nagar Update, Dhankuta

महालक्ष्मी नगर अप्डेट ,धनकुटा Mahalaxmi Nagar Update, Dhankuta यो पेज महालक्ष्मी नगरपालिका धनकुटा कार्यलयको आधिकारिक पेज हैन...

सम्पुर्णमा नमस्कार 🙏बिगतका ३० बर्ष देखि निरन्तर  शुभदिपवलीको पावन अबसरमा भगवती युवा क्लब  महालक्ष्मी न.पा.५ काल्ले मिलाङ...
15/10/2025

सम्पुर्णमा नमस्कार 🙏
बिगतका ३० बर्ष देखि निरन्तर शुभदिपवलीको पावन अबसरमा भगवती युवा क्लब महालक्ष्मी न.पा.५ काल्ले मिलाङ्चुङ्गले आयोजना गर्न लागिरहेको अन्तर पालिका खुल्ला वडा स्तरीय पुरुष भलिबल प्रतियोगीता यहि कात्तिक १ गत्ते देखि ३ गत्ते सम्म संचालन हुने भएकोले यस कार्यक्रम र प्रतियोगितालाई अझ थप सौन्दर्य रुपमा संचालन गर्नका निमित्त सम्पुर्ण देश तथा बिदेशमा रहनुभएका समस्त नेपाली दाजुभाइ दिदिबहिनी र रास्ट्रसेवक कर्मचारी, पेशा-ब्यबसायी कर्मी, बैंक तथा बित्तिय सस्थामा कार्यरत , शिक्षक संघसंगठन र अग्रज महानुभाबहरु, नागरिक समाज सामाजिक अभियान्ता साथीहरु समस्तमा हातेमालो गर्दै यस भगवती युवा क्लबले आयोजना गर्न लागिरहेको कार्यक्रमलाई भब्य र सब्य रुपमा संचालन गर्नका निमित्त यहाँहरु सम्पुर्ण इच्छुक ब्यक्तिहरुले सकेको सहयोग गर्न चाहानुहुन्छ भने तलको भगवती युवा क्लबको खाता न. मा पठाउनुसक्नु हुने छ र अन्य खेलकुदका सामग्रीहरु पनि सौजन्य गर्न सक्नु हुनेछ !
सहयोगी महानुभाबहरुले सहयोग गर्नु भएको रसिद यहि लाइक पेज मार्फत म्यासेज बक्समा पठाइदिनु होला तपाईंहरुको नाम र ठेगाना पूरा पठाउनु होला हामी यस पेज मार्फत नाम ठेगाना सहित पोस्ट गर्नेछौ र कार्यक्रम अवधी सम्म हामी तपाईंहरुको नाम बाचन गर्ने छौ धन्यवाद !!
बैंक नाम -नेपाल रास्ट्रिय बाणिज्य बैंक जितपुर शाखा
खाता न: 2350100000151001 भगवती युवा क्लब लेगुवा-८
आयोजक: भगवती युवा क्लब महालक्ष्मी न.पा.५ काल्ले मिलाङ्गचुङ्ग धनकुटा
(साथै रु ५०००,(रु पाँच हजार) भन्दा बढी सहयोग गर्ने महानुभाबहरुलाइ अन्तिम दिन सम्मान कार्यक्रम पनि रहेको जानकारी गराउछौँ।)

यस्तो निर्णय महालक्ष्मी नगरपालिका धनकुटा ले नै गरेको भए अझ उत्तम हुने थियो।
18/05/2025

यस्तो निर्णय महालक्ष्मी नगरपालिका धनकुटा ले नै गरेको भए अझ उत्तम हुने थियो।

सरकार आज तिमिले सुम्ला बसाएर यिनिहरुलाई ठिक गरेउ...हामीले चाहेको दसक वितिसकेको थियो...बार्ता गर सरकार, सुम्ला बसाउने जिम...
27/04/2025

सरकार आज तिमिले सुम्ला बसाएर यिनिहरुलाई ठिक गरेउ...
हामीले चाहेको दसक वितिसकेको थियो...
बार्ता गर सरकार, सुम्ला बसाउने जिम्मा अविभावक लाई देउ...
अब यिनिहरुका छाला फुटाउने,
आफ्ना छोरा छोरी निजि बिद्यालयमा भर्ना गरेर गरिवका छोराछोरी सँग घाम तापेका छन्...

हाम्रा नगरपालिका शिक्षकहरु घरको काम गरो...हामी अन्दोलनमा छुम भनो बिद्यालयमा चावी नखोलो...चाबि खोले पढाउन पर्ने...आफ्ना छ...
27/04/2025

हाम्रा नगरपालिका शिक्षकहरु घरको काम गरो...
हामी अन्दोलनमा छुम भनो बिद्यालयमा चावी नखोलो...
चाबि खोले पढाउन पर्ने...
आफ्ना छोरा छोरी बोडीङमा...
अरुका छोरा छोरिको ठेक्कालेका छैनन्...
जागिर खाको भने पछि पढाउनै पर्छ भन्ने पनि छैन..
आफ्ना छोरा छोरी निजिमा पढाए पछी भविस्य खोज्ने आफ्नै हो ।

महालक्ष्मी नगरपालिका को सबै भन्दा अग्लो स्थानमा अबस्थित ।   सिंह देबि देबिथान
22/04/2025

महालक्ष्मी नगरपालिका को सबै भन्दा अग्लो स्थानमा अबस्थित ।
सिंह देबि देबिथान

यो सुचना  देखेर मलाई पनि केही कुरा राख्न मन लागो हुनत कसैलाई नपच्ला हामी जस्तो एक सचेत युवाले देखेको कुरा सहि गलत छुट्या...
21/04/2025

यो सुचना देखेर मलाई पनि केही कुरा राख्न मन लागो हुनत कसैलाई नपच्ला हामी जस्तो एक सचेत युवाले देखेको कुरा सहि गलत छुट्याउ जस्तो लाग्यो।
मेरो अनुरोध
हजुरलाई थाहा छकी छैन थाहा नभए म जानकारी गराउन चाहान्छु।
नेताका छोरा छोरी,शिक्षक कर्मचारी का छोराछोरी महालक्ष्मी नगरपालिका भन्दा बाहिरी सहर जस्तै सिधुवा बजार,धनकुटा ,धरान,इटहरी र काठमाडौ जस्तो सहरमा पढाउन मिल्नेकी नमिल्ने पढाएका छनकी छैन यसमा रोक लगाउने कि नाई सक्नु हुन्छ आफ्नो पालिका भित्रको सरकारी बिद्यालयमा फर्काउने बाताबरण मिलाउनु होस र अर्को कुरा आन्दोलमा गएका शिक्षक कर्मचारी लाई सोध्नु हवस अन्तको हैन महालक्ष्मी नगरपालिका भित्र सेवा दिने हरुलाई हजुर हरुका छोराछोरी कहाँ पढाउदै छन भनेर अनि निकाल्नु होस विज्ञप्ति
मेरो अनुरोध छ।

महालक्ष्मी नगरपालिका ९ जित्पुर बजार
03/02/2025

महालक्ष्मी नगरपालिका ९ जित्पुर बजार

सुचना सुचना सुचना
24/01/2025

सुचना सुचना सुचना

छैटौं रास्ट्रपति रनिङ सिल २०८१ महालक्ष्मी नगरपालिका  ४०० मिटर र ८०० मिटर को
19/01/2025

छैटौं रास्ट्रपति रनिङ सिल २०८१ महालक्ष्मी नगरपालिका
४०० मिटर र ८०० मिटर को

छैटौं रास्ट्रपति रनिङ सिल प्रतियोगिता महालक्ष्मी नगरपालिका
18/01/2025

छैटौं रास्ट्रपति रनिङ सिल प्रतियोगिता महालक्ष्मी नगरपालिका

Address

Dhankuta

Website

Alerts

Be the first to know and let us send you an email when महालक्ष्मी नगर अप्डेट ,धनकुटा Mahalaxmi Nagar Update, Dhankuta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share