DajuBhai Business Hope

DajuBhai Business Hope "I'm Nobody & Nobody Is Perfect"

31/03/2026

कुनै महलको भन्दा कम छैन काहानी यो घरको..!🍀💚

28/03/2026

मैले थोरै खुशी किनेको छु,अलिकति सपना बेचेर..!

26/03/2026

आफ्नो जीवनलाई अरुकोसँग तुलना नगर्नु....सबै वस्तुको आ-आफ्नो समय आउँदा चम्किन्छ..!💚🍀

25/03/2026

राम्रो,भरपर्दो Training र सशुल्क होस्टेलको सुविधा धरान क्षेत्रमा खोजिरहनु भएको छ भने सम्झनुहोस..
DajuBhai Army Training Center & New AXN Training Center...सम्पर्क नं :- 974248282/9843921007/9814304176...!
DajuBhai Army Training Center

22/03/2026

मृत्युले जीवन समाप्त हुन्छ,सम्बन्धले होइन...!💚🍀

21/03/2026

सुन्दर सपना अनि गन्तव्य खोज्दा खोज्दै,
हामी आफ्नै घरमा पाहुना भएर पुग्छौँ..!💚

20/03/2026

यदि कोहि सिङ्गापुर,ब्रीटिस र नेपालको भर्ती भिड्न चाहानु हुन्छ भने DajuBhai Army Training Center & New Axn Army Training Center मा सम्पर्क गर्नु होला...यहाँ अनुभवी प्रशिक्षकहरु द्वारा Training गराउनुको साथै सशुल्क रुपमा होस्टेलको पनि व्यवस्था रहेको छ....!
सम्पर्क नं :- 9842482821/9843921007/9814304176..!



DajuBhai B. Hope

Address

Dharan
16

Website

Alerts

Be the first to know and let us send you an email when DajuBhai Business Hope posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share