13/02/2026
रामधुनी -६ मोहिनीस्थित मुसहर बस्तीका एक मतदाता, सिता देवी भन्छिन २०७४ सालको निर्वाचनमा भीम आचार्यज्यूले पुल बनाउनको लागि वचन दिनुभयो र चुनावपछि त्यो पुल बन्यो। अहिले टिकाराम लिम्बूले यहाँको समस्या समाधानका लागि प्रतिवद्धता जनाउनुभएको छ । यहाँलाई यहाँका जनताले भोट हाल्ने छन् ।
धरान/ सुनसरी क्षेत्र नं १ का एमालेका उम्मेदवार टिकाराम लिम्बूले रामधुनीका विभिन्न बस्तिहरूमा आफ्नो घरदैलो अभिय.....