Khotang Distributor Association

Khotang Distributor Association Khotang Distributor Association

22/09/2022

६ असोज, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ७ जनाको मृत्युभएको छ । काठमाड...

Jyoti Supliers and Traders     contact 9852877977
04/12/2021

Jyoti Supliers and Traders contact 9852877977

.                       हार्दिक श्रद्धाञ्जली राष्ट्रिय वाणिज्य बैंक , दिक्तेल शाखाका पूर्ब प्रबन्धक हरु स्व. श्री चुडा र...
28/06/2021

. हार्दिक श्रद्धाञ्जली
राष्ट्रिय वाणिज्य बैंक , दिक्तेल शाखाका पूर्ब प्रबन्धक हरु स्व. श्री चुडा राज कार्की ,स्व. श्री लिला कुमार जाेशि,स्व. र श्री प्रदिप राजभण्डारी ,काे काेराेना संक्रमित भै असमायिक निधन काे खबर ले हामी मर्महत भयका छाै ।यश दु:खद घडिमा शाेकसन्तप्त परिवारजन मा हार्दिक समवेदना प्रकट गर्दै दिवगंत आत्मा हरुकाे चिरशान्ति काे कामना गर्दैछौं ।
राष्ट्रिय वाणिज्य बैंक दिक्तेल शाखा बाट सफल बैंकर्स काे हैसियत ले तपाईं हरु काे कार्यकालमा उपलब्ध उत्कृष्ट बैंकिङ सेवा काे सदैव स्मरण गर्दै संझिरहने छाै।
खाेटाङ डिष्टुबिटर ऐसाेसियसन,
परिवार

20/04/2021
खाेटाङ जिल्ला का कम्प्युटर व्याबसायि हरु काे प्रथम जिल्ला भेला ले गठित "कम्प्युटर एसाेसियसन खाेटाङ काे तदर्थ समिति ( कम्...
28/01/2021

खाेटाङ जिल्ला का कम्प्युटर व्याबसायि हरु काे प्रथम जिल्ला भेला ले गठित "कम्प्युटर एसाेसियसन खाेटाङ काे तदर्थ समिति ( कम्प्युटर एसाेसियसन नेपाल महासंघ (CAN) संग आबद्ध )काे संयाेजक पदमा यस यसाेसियसन का सस्थापक सदस्य श्री मनाेज बजिमयाे र कार्यकारिणी सदस्य पद मा यस एसाेसियसनका अध्यक्ष श्री अजय बस्नेत र सदस्य हरु श्री कुमार बजिमय र श्री विमला राई र युवा व्याबसायि श्री गाेपाल आचार्य सर्वसम्मत चयन हुनुभयकाे मा हार्दिक बधाई एबम सफलताको शुभकामना ब्याक्त गर्दछौं

नेपाल पर्यटन वाेर्ड द्वारा गठित  " आन्तरिक पर्यटन पुनरुत्थान समिति"( प्रदेस नं.-१ ) काे सदस्य पदमा यश खाेटाङ डिष्टुबिटर ...
21/01/2021

नेपाल पर्यटन वाेर्ड द्वारा गठित " आन्तरिक पर्यटन पुनरुत्थान समिति"( प्रदेस नं.-१ ) काे सदस्य पदमा यश खाेटाङ डिष्टुबिटर एसाेसियसन का संस्थापक सदश्य एबम खाेटाङ उधाेग वाणिज्य संघ का निवर्तमान अध्यक्ष श्री राजेन्द्र लयालु( राजु लयालु) ज्यु मनाेनयन हुनुभयकाे मा हार्दिक बधाई ज्ञापन गर्दै संयाेजक ज्यु लगायत सम्पुर्ण टिम काे सफलताको शुभकामना ।
खाेटाङ डिष्टुविटर एसाेसियसन
परिवार

Farewell & Welcome programme       Tax officer of Khotang Organized By KCC Khotang & KDA Khotang
07/01/2021

Farewell & Welcome programme
Tax officer of Khotang

Organized By KCC Khotang & KDA Khotang

नेपाल बितरक ( डिष्ट्रिब्युटर्स ) महासंघ का केन्द्रीय सचिवालय सदस्य श्री दुर्गा राज श्रेष्ठ ज्यु नेपाल उधाेग वाणिज्य महास...
28/12/2020

नेपाल बितरक ( डिष्ट्रिब्युटर्स ) महासंघ का केन्द्रीय सचिवालय सदस्य श्री दुर्गा राज श्रेष्ठ ज्यु नेपाल उधाेग वाणिज्य महासंघ ,बागमती प्रदेश काे बस्तुगत उपाध्यक्ष पदमा निर्वाचित हुनुभयकाे मा हार्दिक बधाई ज्ञापन गर्दै उहाँ कार्यकाल पुर्ण सफलताको शुभकामना ब्याक्त गर्दैछौं ।
खाेटाङ डिष्ट्रिब्युटर्स एसाेसियन
दिक्तेल बजार
परिवार

हामिले पनि यसाे गरे कसाे हाेला ?
19/12/2020

हामिले पनि यसाे गरे कसाे हाेला ?

19/12/2020

Address

Diktel
Diktel Bazar
44600

Website

Alerts

Be the first to know and let us send you an email when Khotang Distributor Association posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share