Routine of nepal banda videos

Routine of nepal banda videos Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Routine of nepal banda videos, Business service, Dipyal doti, Doti.

10/04/2026
माता पाथीभराको कृपाले आजको दिन उज्यालो र सफलतामय बनोस्। सुभ विहानी♥️🌞
30/03/2026

माता पाथीभराको कृपाले आजको दिन उज्यालो र सफलतामय बनोस्। सुभ विहानी♥️🌞

26/03/2026

अस्ट्रेलिया को सबै प्रक्रिया पुगि सक्दा पनि अस्ट्रेलिया लैजान्छु भनी दुबई टेक अप हुने फ्लाइट 3 फन्का घुमाउदै पोकरा झारेसी भिसा हुदा हुँदै पनि निरास भाका युवा

२३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली...
21/03/2026

२३ र २४ भदौको घटनाको अनुसन्धान गर्न राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको समितिले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, प्रधानसेनापति अशोकराज सिग्देलसहित राष्ट्रिय सुरक्षा परिषद्का सबै पदाधिकारीहरूलाई कारबाही सिफारिसहितको प्रतिवेदन तयार पारेको छ ।

21/03/2026

१४ वर्षीया बालिकामाथि अमानवीय हिंसा: न्याय कहिले

मलाई जीवनमा केही अभाव छैन। प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ। छोरा–बुहारी, नाति–नातिना, बस्ने बास—सबथोकले तृप्त छु।...
19/03/2026

मलाई जीवनमा केही अभाव छैन। प्रधानन्यायाधीश भएँ, प्रधानमन्त्री भएँ। छोरा–बुहारी, नाति–नातिना, बस्ने बास—सबथोकले तृप्त छु। अब मेरो लागि निजी इच्छा केही बाँकी छैन; मैले त केवल यति भनें—“जन्मेको, हुर्केको यो देशलाई त्राण देऊ, भगवान्।”

मैले जे–जे मनमनै मागेँ, त्यहीं पुग्यो। हुन सक्छ, माथिबाट पिताजी–माताजीको आशीर्वाद लाग्यो। निर्वाचनको दिन पानी पर्दैन भनें, परेन; हिउँ झर्दैन भनें, झरेन। आत्मविश्वासले बोलेकी थिएँ, संयोगले मौसम पनि साथ दियो—त्यसैले प्रकृतिलाई पनि धन्यवाद भनेकी छु।

— सुशीला कार्की, प्रधानमन्त्री PM Sushila Karki

17/03/2026

ग्यानेन्द्र शाहिले कुलमान को गरे तारिफ

17/03/2026

तपाईं व्यवस्था सँग दिक्क हुनु भएको हो,
कि व्यवस्था बदल्छु भनेर आउने यी नयाँ “नायक” हरूसँग?
प्रश्न सोध्न जरुरी छ—
समस्या साँच्चै प्रणालीमै छ,
कि अनुहार फेरिए पनि खेल उस्तै छ?

14/02/2026

Celebrating my 5th year on Facebook. Thank you for your continuing support. I could never have made it without you. 🙏🤗🎉

Address

Dipyal Doti
Doti

Telephone

+9779868328823

Website

Alerts

Be the first to know and let us send you an email when Routine of nepal banda videos posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share