न्यु स्टार माेबाइल ग्यालरी एण्ड फाेटाे स्टुडियो

  • Home
  • Nepal
  • Doti
  • न्यु स्टार माेबाइल ग्यालरी एण्ड फाेटाे स्टुडियो

न्यु स्टार माेबाइल ग्यालरी एण्ड फाेटाे स्टुडियो Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from न्यु स्टार माेबाइल ग्यालरी एण्ड फाेटाे स्टुडियो, Business service, जाेरायल गाउँपालिका/४, सिलङ्गीबाग, डाेटी, Doti.

05/06/2026
आदरणीय तथा प्रिय ग्राहकवर्गमा,नयाँ वर्षको पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक क...
13/04/2026

आदरणीय तथा प्रिय ग्राहकवर्गमा,
नयाँ वर्षको पावन अवसरमा यहाँहरूको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति र समृद्धिको हार्दिक कामना गर्दछौँ।तपाईंहरूले हामीप्रति देखाउनुभएकोअटल विश्वास, माया र साथका कारण नै
श्री न्यु स्टार मोबाइल ग्यालरी
आज यस स्थानमा उभिन सफल भएको छ।यसका लागि हामीसम्पूर्ण ग्राहकवर्गप्रति हृदयदेखि नै कृतज्ञता व्यक्त गर्दछौँ। 🙏 आउँदो दिनहरूमा पनि यस्तै साथ, सहयोग र विश्वास पाइरहने
आशा गर्दै,हामी अझ उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध रहनेछौँ।
🎉 नयाँ वर्षले तपाईंको जीवनमा नयाँ उत्साह, ऊर्जा र सफलताको उज्यालो ल्याओस्। 🎉धन्यवाद !
📍 श्री न्यु स्टार मोबाइल ग्यालरी
जोरायल गाउँपालिका वडा नम्बर ४ सिलङ्गीबाग डोटी
मोबाइल नम्बर ९८४८८२५११३

11/10/2025
" तिहार धमाका"--"टि.भि किन्दा डिसहोम सित्तैमा " दश बिस हजार त उसै पनि सकिन्छ घरमा टक्क एउटा टिभि राख्दिनुस् घरपरिवार पनि...
11/10/2025

" तिहार धमाका"--"टि.भि किन्दा डिसहोम सित्तैमा "
दश बिस हजार त उसै पनि सकिन्छ घरमा टक्क एउटा टिभि राख्दिनुस् घरपरिवार पनि खुशी बच्चाहरुको मोबाईलको लत पनि दुर । यो मौका बर्षमा एक पटक मात्र आउंछ है!
शुभप्रभात🌞9848825113

Dish home मा रिचार्ज गर्दा जहिले पनि Dish home को आधिकारिक डिलरबाट मात्रै गर्नुहोस्!!१ बर्षको(रु 4000) रिचार्ज गर्दा लक्...
06/02/2025

Dish home मा रिचार्ज गर्दा जहिले पनि Dish home को आधिकारिक डिलरबाट मात्रै गर्नुहोस्!!
१ बर्षको(रु 4000) रिचार्ज गर्दा लक्की ड्र मार्फत थप १ बर्ष(रु 7200)जित्ने श्याम साउद सर लाई हार्दिक बधाई!!मासिक 166 मा २ बर्ष उपरखुट्टी लाएर TV हेर्ने भए !!
तपाईंहरु पनि ढिलो नगर्नुहोला।।
new star mobile gallery
जोरायल गाउँपालिका वडा नम्बर ४ सिलङ्गीबाग डोटी।
फोन नम्बर 9848825113
゚

Address

जाेरायल गाउँपालिका/४, सिलङ्गीबाग, डाेटी
Doti

Website

Alerts

Be the first to know and let us send you an email when न्यु स्टार माेबाइल ग्यालरी एण्ड फाेटाे स्टुडियो posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share