Oasis Business Consultancy, Dumkibas

Oasis Business Consultancy, Dumkibas Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Oasis Business Consultancy, Dumkibas, Business service, Binayi Triveni 01, Dumkibas.

अब अनलाइन बाटै करचुक्ता ।
04/10/2019

अब अनलाइन बाटै करचुक्ता ।

ढुवानी व्यवसायीलाई अत्यन्त जरुरी सुचना ।
12/07/2019

ढुवानी व्यवसायीलाई अत्यन्त जरुरी सुचना ।

अनिवार्य भ्याट मा दर्ता हुनुपर्ने नयाँ व्यवस्था ।अब मोटरपार्ट्स पनि अनिवार्य भ्याट मा दर्ता हुनुपर्ने ।
17/06/2019

अनिवार्य भ्याट मा दर्ता हुनुपर्ने नयाँ व्यवस्था ।
अब मोटरपार्ट्स पनि अनिवार्य भ्याट मा दर्ता हुनुपर्ने ।

बर्षको २० लाख भन्दा बढी कारोबार नभएका व्यवसायी हरुको लागि करको दरमा भएको परिवर्तन :
31/05/2019

बर्षको २० लाख भन्दा बढी कारोबार नभएका व्यवसायी हरुको लागि करको दरमा भएको परिवर्तन :

30/05/2019



✍️Budget 75-76 बाट करको दायरमा नआएका Sartup लाइ छन्।
2076 पुस मसान्तभित्र मूल्य VAT र Income Tax को दायरामा आएमा त्यस भन्दा अघिका सम्पूर्ण कारोबारमा लाग्ने कर, जरिवाना, थप दस्तुर, शुल्क तथा ब्याज मिनाहा दिने व्यवस्था गरेका
✍️ े individual income Tax स्ल्याबमा परिवर्तन गरेको छ। व्यक्तिगत आयकरमा यसअघि ३ लाख ५० हजार रुपैयाँसम्म कर नलाग्ने बा 1% SST लाग्ने व्यवस्था रहेकोमा अब त्यसलाई बढाएर ४ लाख बनाइएको छ।
यसैगरी दम्पत्तीतर्फको कर नलाग्ने रकमको सीमा चार लाख 400000/-रुपैयाँको सीमालाई बढाएर ४ लाख ५० हजार बनाइएको छ। Tax rate मा कुनै Change छैन
✍️कर चुक्तालिन अब TAX office धाउन नपर्ने Online system बाटै पाइने
✍️अब Tax Return Rectification गर्न सकिने 30 दिन भित्र
✍️Vat refund 4 month लिन सकिने पहिले 6 month को ब्यबस्था थियो
✍️पुजीगत लाभ कर ७.५ प्रतिशत बाट कम गरी ५ प्रतिशत मै कायम गर्ने र लागत मूल्य हिसाब गर्दा भारित औषत विधि लागु गर्ने !
✍️ 30 दिनभित्र विवरण सच्याउन मिल्ने गरि (Income Tax Revised Return) को व्यवस्था !
✍️निश्चित रकम भन्दा बढी सेयर कारोबार गर्नेलाई नेप्से तथा सिडिएसमा प्यानको बिवरण राखिने !
✍️सबै प्रकारका सहकारीलाई कर को दर महानगरपालिका/ उपमहानगरपालिका को हकमा १०% तथा नगरपालिकाको हकमा ५% !
✍️सरकारले स्वेदेशी कपडा उद्योगको प्रर्वदन गर्न विद्युत महशुलमा ५० प्रतिशत छुट दिने भएको छ । यस्तै मूल्य अभिवृद्धि करमा दर्ता भएका कपडा उद्योगलाई बैंकबाट लिने ब्याजमा अनुदान दिने !
✍️मूल्य अभिवृद्धि करको संकलन प्रभावकारी तुल्याउन उपभोक्ताले वस्तु तथा सेवा खरीदको मूल्य कार्ड वा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा त्यसरी भुक्तानी गरिएको बिजकमा उल्लेखित मूल्य अभिबृद्धि करको १० प्रतिशत रकम भुक्तानीकर्ताको बैंक खातामा स्वतः जम्मा हुने व्यवस्था गरी त्यसरी जम्मा हुने रकममा अग्रिम कर कट्टी गर्नु नपर्ने व्यवस्था
✍️PAN नम्बर नलिएका कर्मचारी तथा कामदारलाई दिएको तलब या ज्याला अमान्य खर्च
PAN बिना रु. १००० भन्दा माथिको खर्च पनि अमान्य

13/04/2019

नवबर्ष २०७६ सालको हार्दिक मंगलमय शुभकामना ।।।

जानी राखौं
13/03/2019

जानी राखौं

27/02/2019
To whom it may Concern
22/02/2019

To whom it may Concern

Address

Binayi Triveni 01
Dumkibas

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Sunday 10:00 - 17:00

Telephone

9847136504

Website

Alerts

Be the first to know and let us send you an email when Oasis Business Consultancy, Dumkibas posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share