Pashupati Recondition Ghorahi

Pashupati Recondition Ghorahi Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Pashupati Recondition Ghorahi, Business service, Ghorahi Dang, Ghorahi.

14/01/2026
30/08/2025

शुभ विहानी यही भदौ १६ गते देखि प्रत्येक दिन दाङ तुलसीपुर बाट पोखरा सम्म रात्रिकालिन रुपमा King Air( A/C) bus सन्चालन हुने कुरा सम्पुर्ण यात्रु बर्गमा जानकारी गराउदछौ ।
फोन नम्बर 9857846511 9847811238

हाम्रो यस पशुपति रिकण्डीसन् दाङ  बाट विभिन्न बाइक/इस्कुटी खरिद गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना !तपाईंको यात्रालाई ...
29/06/2025

हाम्रो यस पशुपति रिकण्डीसन् दाङ बाट विभिन्न बाइक/इस्कुटी खरिद गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना !

तपाईंको यात्रालाई सुरक्षितर सफल रहोस भन्ने कामना गर्दछौं। पसुपती रिकन्डिसन हाउस परिवारमा हुनुभएकोमा धेरै धेरै धन्यवाद!

थप जानकारीका लागि :
पसुपती रिकन्डिसन हाउस घोराही
9857846511/9847811238

Congratulation and Welcome to our pashupati Recondition Family          धेरै धेरै बधाई छ🎊🎊🎊पशुपति रिकन्डिसन हाउस घोराही ...
17/06/2025

Congratulation and Welcome to our pashupati Recondition Family
धेरै धेरै बधाई छ🎊🎊🎊पशुपति रिकन्डिसन हाउस घोराही 15 सहिद गेट 9857846511/9847811238/
CONGRATULATION 🥀🎊🥀🎉🥀🍇❤️

17/06/2025

मोटरसाइकल नामसारी लिन आउने सम्बन्धि जरुरी सूचना !
यस पशुपति रिकण्डीसन् घोराही पशुपति रिकण्डीसन् तुल्सीपुर दाङ पशुपती रिकन्डिसन लमाही विभिन्न मितिमा मोटरसाइकल खरिद गरि पटकपटक ताकेता गर्दा पनि बिबिध कारण देखाइ नामसारी गर्न न आउनुहुने ग्राहकहरुलाइ यहि ०८२ असार मसान्त भित्र आफ्नो नाममा नामसारी लिन आउनहुन अनुरोध गरिन्छ ।
यदि कारणबस असार मसान्त भित्र पनि नामसारी गर्न न आउने ग्रहाक प्रचलित कानुन बमोजिम स्वयम् जिम्मेवार हुने जानकारी गराइन्छ !
सम्पर्क नम्बर :
पशुपति रिकण्डीसन् घोराही दाङ
9857846511 / 9847811238
पशुपति रिकन्डिसन तुल्सिपुर
9857846511/9801326413
पशुपति रिकन्डिसन लमाही
9857846511 / 9808500624

12/12/2024

Own Your Route with KTM – the road is yours to conquer!

EMI Available on all KTM Bikes
•⁠ Monthly EMI: Rs. 9,770
•⁠ Tenure: 36 Months

Take control of your journey, one ride at a time.
T&C apply.

04/10/2024

आउदै गरेको बडा दसै 2081को पाबन अबसरमा देश तथा बिदेश रहनुभएको सबै मा शुभकामना साथै पसुपती रिकन्डिसन हाउस शनिबार पनि खुल्ला रहने सबैमा जानकारी गराइन्छ सम्पक न: 9857846511/ 9847811238

04/09/2024

आउदै गरेको हिन्दुहरु को महान चाड हरितालिका तिज को उपलक्ष्यमा सम्पुर्ण नेपालिहरु मा शुभकामना ब्यक्त गर्दै ,
पसुपती रिकन्डिसन हाउस ले विशेष अफर दियेको छ।
पुरानो मोटरसाइकल वा स्कुटर खरिद गर्दा प्रत्येक खरिद कर्ता लाई नयाँ हेलमेट र यक सर्भिस फ्री व्यवस्था रहेको सबै मा जानकारी गराउँछु
एक पटक सेवा गर्ने मौका अवश्य दिनु होला धन्यवाद ।

पशुपति रिकण्डीसन् हाउस परिवार दाङ ।
सम्पर्क नं 9857846511,9847811238 घोराही
सम्पर्क न 9857865511,9801326413 तुल्सिपुर
सम्पर्क न 9857846511,9863405009 लमही

Address

Ghorahi Dang
Ghorahi
44600

Telephone

+9779809516511

Website

Alerts

Be the first to know and let us send you an email when Pashupati Recondition Ghorahi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share