Dravya Group

Dravya Group Dravya Group is a group of companies established to empower every individuals locally.

It is located in Palungtar Municipality, Gorkha and is aimed to empower local youths and women via various socio-economic start-ups.

माता तीर्थ औंशीको शुभकामना !!!!
08/05/2024

माता तीर्थ औंशीको शुभकामना !!!!

सम्पूर्ण जननीहरुमा हृदय भरीको सम्मान र माया सहित मातातीर्थ औंसीको शुभकामना !!!
20/04/2023

सम्पूर्ण जननीहरुमा हृदय भरीको सम्मान र माया सहित मातातीर्थ औंसीको शुभकामना !!!

ईसाई समुदायको महान चाड 'क्रिसमस'को अवसरमा सम्पूर्ण ईसाई दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना। सबैको जय होस् !
25/12/2022

ईसाई समुदायको महान चाड 'क्रिसमस'को अवसरमा सम्पूर्ण ईसाई दाजुभाई दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना। सबैको जय होस् !

द्रव्य ट्रेडर्सका टेक्निसियन बिकेन्द्र शाह ( विक्की) ले बजाजले सञ्चालन गरेको दुई दिने Advance Engine Training मा सहभागी ...
10/12/2022

द्रव्य ट्रेडर्सका टेक्निसियन बिकेन्द्र शाह ( विक्की) ले बजाजले सञ्चालन गरेको दुई दिने Advance Engine Training मा सहभागी भई सफलतापूर्वक तालिम उत्तीर्ण गरेका छन् । सँगै बजाजले ल्याएको नयाँ मोटरसाइकल; N160, N250, NS 125 आदिको समेत तालिममा प्रशिक्षण दिइएको थियो ।
बधाई छ भाइ विक्की लाई !!!

यतिबेला बन्द रहेको हाम्रो सेवा मंसिर ३० गते बाट पुन सञ्चालन गरिने सबैमा जानकारी गाउँदछौ!!!

Congratulations Rajendra Adhikari for joining Bajaj Family !!! अब बजाजको बाइक किनौं, आधाको आधा मूल्यमा!!! बजाजका जुनकुनै...
10/09/2022

Congratulations Rajendra Adhikari for joining Bajaj Family !!!

अब बजाजको बाइक किनौं, आधाको आधा मूल्यमा!!!
बजाजका जुनकुनै बाइक किनौ,
✓ २५% Down payment मा
✓ ४०% Down payment मा
✓ ५०% Down payment मा !!!
साथै यही असोज ३ गते देखि ७ गते सम्म वृहत SERVICE CAMP साथमा EXCHANGE OFFER मा ७,००० + valuation
जसमा पाउनुहोस्:
✓१०% स्पेयर्स पार्ट्स मा छुट,
✓२५% मोबिलमा छुट,
✓ ५०% लेबर चार्जमा भारी छुट !!!
थप जानकारीका लागि:
द्रव्य ट्रेडर्स
पालुङटार नगरपालिका -५, ठाँटीपोखरी चोक, गोरखा !
064-400037
9847291515
9806654072






कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको सम्पूर्णमा हार्दिक शुभकामना!!! अब शुरू भयो बजाजको उत्सव, विशेष छुट/अफर/डिस्काउन्ट ...
27/08/2022

कुशे औंसी तथा बुवाको मुख हेर्ने दिनको सम्पूर्णमा हार्दिक शुभकामना!!!

अब शुरू भयो बजाजको उत्सव, विशेष छुट/अफर/डिस्काउन्ट सहित नगद तथा ४०% | ५०% डाउन पेमेन्टमा !!
सर्भिसिङ्ग स्माइल कार्ड, अफर नै अफर !!!

*********** ५ वर्षको वारेन्टी!!!! **********

बजाजका जुनकुनै मोटरसाइकल खरिद गर्नका लागि तथा जुनसुकै कम्पनीका मोटरसाइकल/स्कुटर EXCHANGE गर्न परेमा हामीलाई सम्झनुहोस् !!!
064-400037
9847291515
9856045187
9806654072


Congratulations !!!Welcome to Bajaj Family Mr. Sushil Ghimire !!! अब शुरू भयो बजाजको उत्सव, विशेष छुट/अफर/डिस्काउन्ट सहि...
25/08/2022

Congratulations !!!
Welcome to Bajaj Family Mr. Sushil Ghimire !!!
अब शुरू भयो बजाजको उत्सव, विशेष छुट/अफर/डिस्काउन्ट सहित नगद तथा ४०% | ५०% डाउन पेमेन्टमा !!
सर्भिसिङ्ग स्माइल कार्ड, अफर नै अफर !!!
बजाजका जुनकुनै मोटरसाइकल खरिद गर्नका लागि तथा जुनसुकै कम्पनीका मोटरसाइकल/स्कुटर EXCHANGE गर्न परेमा हामीलाई सम्झनुहोस् !!!
064-400037
9847291515
9806654072


जनै पूर्णिमा तथा रक्षा बन्धनको सम्पूर्णमा हार्दिक शुभकामना!!!
12/08/2022

जनै पूर्णिमा तथा रक्षा बन्धनको सम्पूर्णमा हार्दिक शुभकामना!!!

सम्पूर्णमा गुरु पूर्णिमाको शुभकामना !!!!
13/07/2022

सम्पूर्णमा गुरु पूर्णिमाको शुभकामना !!!!

सम्पूर्णमा इदको अवसरमा शुभकामना !!!
10/07/2022

सम्पूर्णमा इदको अवसरमा शुभकामना !!!

Address

Gorkha
710444

Alerts

Be the first to know and let us send you an email when Dravya Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dravya Group:

Share