Shree siddha devi higher secondary school

Shree siddha devi higher secondary school श्री सिद्ध देवी माध्यमिक बिधालय आरूघाट गॉऊपालिका :-१० गोरखा

“हाम्रो आस्थाको धरोहर… हाम्रोसमाजको प्रतिबिम्ब श्री सिद्द देबि मा. बि. को ६२ औं अबिभाबक दिबस सफल बनाउन सदैब समाज, सामाजि...
13/02/2026

“हाम्रो आस्थाको धरोहर… हाम्रोसमाजको प्रतिबिम्ब श्री सिद्द देबि मा. बि. को ६२ औं अबिभाबक दिबस सफल बनाउन सदैब समाज, सामाजिक गतिबिधि, बिधालय, प्रति अति चिन्तित मन भएको, केहि गरौ, भन्ने भाबना बोकेको आफु परदेसमा रहेर पनि सदैब आफ्नो गॅाऊ को उन्नयनमा लागि पर्ने आरुघाट गा. पा. १० पैका टोल निबासि परम मित्र यस बिधालयको पुर्ब बिध्यार्थि योगेन्द्र खड्का बाट रु १००००/- सहयोग प्राप्त भएकोमा उहाको आगामि सुखद जीबनको कामना सहित हार्दिक नमन टक्र्याउद छौं!

मनै देखिको सम्मान, संस्था प्रतिको प्रगाढ मायॅा बिस्तारै झल्कदै छ! हाम्रा पुर्बबिध्यार्थि भाई हरुबाट एक पछि अर्को गर्दै…....
13/02/2026

मनै देखिको सम्मान, संस्था प्रतिको प्रगाढ मायॅा बिस्तारै झल्कदै छ! हाम्रा पुर्बबिध्यार्थि भाई हरुबाट एक पछि अर्को गर्दै…. सुरु भईसकेको छ… बार्षिक उत्सब कार्यक्रमको लागि आर्थिक सहयोग! हामि शीत उघाएर घैला भर्ने प्रयासमा छौ! हाम्रो अभियानमा आरुघाट गा. पा. १० खत्रि स्वरा निबासि नेपालि सेनामा कार्यरत पुर्बबिध्यार्थि भाई मनिस अधिकारिबाट रू २५१५/- सहयोग प्राप्त भएकोमा बिधालय परियार हार्दिक आभार प्रकट गर्दै सैनिकजिबन सफलताको कामनानब्क्त गर्दछ!@

“संस्था आफैमा जीबित हुदैन”-समुदायमा रहने सरोकारवला, अबिभाबक, सुभचिन्तक, शिक्षक, बिध्यार्थि, समुदायको अगुवा सबैको चासो रे...
13/02/2026

“संस्था आफैमा जीबित हुदैन”-समुदायमा रहने सरोकारवला, अबिभाबक, सुभचिन्तक, शिक्षक, बिध्यार्थि, समुदायको अगुवा सबैको चासो रेखदेखर संरक्षणले जीबन्त तुल्याउने हो।हाम्रो बिधालय हाम्रो चिनारि हो, हामि हुनु र नहुनुको अर्थ हो!त्यसैले हाम्रो यस श्री सिद्द देबि मा. बि . को पुनर्जीबनको लागि ६२औं बार्षिक उत्सब मनाउन गईरहेको यस अबसरमा हाम्रा पुर्ब बिध्यारथि मनका धनि आरूघाट गा. पा. १० तुरतुरे ( हाल मलेसिया) निबासि भाई रमेस सुर्खेति ले बार्षिक उत्सब कार्यक्रमको लागि मनैदेखि रू-४०५३.५/-नगद सहयोग प्रति बिधालय परिवार हार्दिक आभार प्रकट गर्दै उत्तोरउत्तर प्रगतिको कामना गर्दछ।

सहयोग सम्पन्नता ले गर्ने हैन, मनमा अरुप्रति दयाको भाब हुनु जरूरि छ!     श्री सिद्ध देवी मा•वि• मा अध्यापन गर्नु हुने शिक...
24/12/2025

सहयोग सम्पन्नता ले गर्ने हैन,
मनमा अरुप्रति दयाको भाब हुनु जरूरि छ!
श्री सिद्ध देवी मा•वि• मा अध्यापन गर्नु हुने शिक्षक श्री सिर्जना तिवारी ज्यू ले यसै विद्यालयको कक्षा ४ अध्ययनरत छात्र रोमन नेपालीलाइ विद्यालय पोशाक वितरण गर्नुभएको छ । हजुरको यो सहयोग प्रति विद्यालय परिवार हार्दिक कृतज्ञता व्यक्त गर्दछौ ।

20/12/2025
हाम्रो बिधालयमा  आज बिशेषब्यक्तित्व डा. कासिराम गुरूडं र उहाको परिवार साथै अबिभाबक/ बिध्यार्थि/ सुभचिन्तक/जनप्रतिनिधि आम...
20/12/2025

हाम्रो बिधालयमा आज बिशेषब्यक्तित्व डा. कासिराम गुरूडं र उहाको परिवार साथै अबिभाबक/ बिध्यार्थि/ सुभचिन्तक/जनप्रतिनिधि आम सरोकार वला बिच भएको आम भेला र बिधालयको माध्यामिक तह को एकमात्र स्थाई दरबन्दि संरक्षण सम्बन्धमा ब्यापक छलफल गरि भोलि बिहान ठिक ९ बजे आरुघाट गॉऊपालिकाको कार्यलयमा सम्पुर्ण अबिभाबक/जनप्रतिनिधि/ सिक्षक अबिभाबक संघ धर्ना कार्यक्रममा जाने निर्णय गरियो!साथै आधर्णिय ब्यक्तित्व डा. काशिराम गुरूडं र उहाको परिवारबाट बिधालयलाई खेलकुद सामाग्रि र बिधार्थि हरुलाई शैक्षिक सामाग्रि बितरण समेत गरिदिनु भएकोले बिधालय परिवार हार्दिक आभार प्रकट गर्दछ!

15/12/2025

बिधालयको प्राथना सभा लाई निरिक्षण/ निर्देसन/ संचालन गर्नु हुदै!
बिधालय ब्यबस्थापन समितिको अध्यक्ष श्री सुर्यमान गुरूडं!

हाम्रो बिधालयको गरिमामयक्षण ...... प्रधानाध्यापक पद बाहलको पहिलो दिन.... हाम्रा अबिभाबक, शुभचिन्तक,बिधार्थि, पुर्ब शिक्ष...
03/12/2025

हाम्रो बिधालयको गरिमामयक्षण ...... प्रधानाध्यापक पद बाहलको पहिलो दिन.... हाम्रा अबिभाबक, शुभचिन्तक,बिधार्थि, पुर्ब शिक्षक, सबैमा सकारात्मक चिन्तन र सहयोग को अपेक्षा लिएकाछौ।

हाम्रो बिधालय श्री सिद्ददेबि मा. बि. मा. आज भएको बिसेस छलफल कार्यक्रम बाट बि.ब्य. स. अध्यक्ष पदमा सुर्यमान गुरुडं र प्रध...
02/12/2025

हाम्रो बिधालय श्री सिद्ददेबि मा. बि. मा. आज भएको बिसेस छलफल कार्यक्रम बाट बि.ब्य. स. अध्यक्ष पदमा सुर्यमान गुरुडं र प्रधानध्यापक पदमा अर्जुन लामिछाने सर नियूक्त हुनु भएकोमा दुबैजनालाई सफलकार्यकालको सुभकामना!

..... ब्यहोराको पत्र पठाई सकेको छु! कारण बस पत्र नपुगेको भए यसैलाई आधिकारिक सुचना ठानेर उपस्थित भईदिनुहोला!
01/12/2025

..... ब्यहोराको पत्र पठाई सकेको छु! कारण बस पत्र नपुगेको भए यसैलाई आधिकारिक सुचना ठानेर उपस्थित भईदिनुहोला!

Address

Gorkha
Gorkha

Telephone

+9779841787149

Website

Alerts

Be the first to know and let us send you an email when Shree siddha devi higher secondary school posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shree siddha devi higher secondary school:

Share