19/01/2022
राेयल पेन्टस् द्वारा पेन्टर भेट घाट कार्यक्रम तथा विभिन्न ऊपाहार बितरण कार्यक्रम गरियोकाे छ यसैगरि यश राना सप्लायर्स मा बिगत ३ बर्ष देखि निरन्तर काम गर्दै आयको पेन्टर Mantu Yadav लाई Bajaj company काे discover बाईक प्रदान गरिय काे छ यसै गरि अरू पेन्टर साथि हरूलाई मोबाईल फाेन प्रदान गरियकाे छ🙏