Acharya Agro firm Traders

Acharya Agro firm Traders Acharya Agro Firm Traders ko new page ho.. Page lai like gari hamro sath dinuhola�

23/05/2025
Baglung dekhiYatra rukumkot hudai bardiya tira
23/06/2024

Baglung dekhiYatra rukumkot hudai bardiya tira

म कोहुँ मेरो कुन कर्मको फल, लिएरआएँ नजिकै म निश्चल ।न विज्ञ,पुण्यार्जन नै म भित्र छ,सुपात्रको अंश कुनै म भित्र छ।।१।।   ...
28/12/2022

म कोहुँ मेरो कुन कर्मको फल,
लिएरआएँ नजिकै म निश्चल ।
न विज्ञ,पुण्यार्जन नै म भित्र छ,
सुपात्रको अंश कुनै म भित्र छ।।१।।
अवोध वालक् वटुवृतिको मन,
दीयौ विशाल जगमा सुजीवन।
अज्ञान-ज्ञानपथको विभेदमा,
संस्कार सिक्दै उभिएँ विवेकमा ।।२।।
सुपुत्र सत्पात्र वने वनिन म,
प्रयासमै उम्र गयो वुझिन म।
संसारको सार पछि पछि छु म,
जस्लेदियो गाथ भुलिगएछु म।।३।।
संसार यौटा नदिहो निरन्तर,
वगिरहन्छ मन कुन्ज कन्दर।
जुनीलिदै फिर्छ सरि मुसाफिर,
चिनीन्न पिता गुरु हौकि ईश्वर ।।४।।

26/12/2022

बकुल्लाको बथानमा
यदि राजहंस मिसिए पनि बकुला नै बन्नेहो ।

🙏   नमस्कार   सबै प्रकारको धानको  बीऊ चाहिए मा             सम्पर्क गरौ । सम्पर्क                                 ९८५८०२७...
17/05/2022

🙏 नमस्कार

सबै प्रकारको धानको बीऊ चाहिए मा
सम्पर्क गरौ । सम्पर्क
९८५८०२७६९९
०८४४२०१३४

15/05/2022

मकैलाइ उखु हुने रहर,उखुलाइ मकै हुने रहर गरेर होला त ! जेनेटिक गुण मिल्नु परेन र ?

बिउ आइपुगे छ चाहिए सम्पार्क ९८५८०२७६९९
26/04/2022

बिउ आइपुगे छ चाहिए सम्पार्क ९८५८०२७६९९

12/04/2022

Address

Infront Of BOK
Gularia

Telephone

+19858027699

Website

Alerts

Be the first to know and let us send you an email when Acharya Agro firm Traders posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Acharya Agro firm Traders:

Share