P & P Tax Solution

P & P Tax Solution Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from P & P Tax Solution, Business consultant, Tamghas, Gulmi Tamghas.

Taxation/ Accounting/Firm/Company Registration/Income Tax & Vat,ETDS ,Projected report, Bank loan Consulting ,कर सम्वन्धि सम्पूर्ण सेवाहरू,कम्पनि दर्ता खारेजी ,ठेक्का पट्टाको लागि 'घ' बर्गको लाईसेन्स
☎️ 079590111
9847145628,9857039811,9765251354

यो दुःखको घडीमा हामीले आफ्नो तर्फबाट सानो सहयोग गरेका छौँ। तपाईंहरू सबैलाई पनि यस अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछौँ।
28/08/2026

यो दुःखको घडीमा हामीले आफ्नो तर्फबाट सानो सहयोग गरेका छौँ। तपाईंहरू सबैलाई पनि यस अभियानमा जोडिन हार्दिक अनुरोध गर्दछौँ।

योगदान बारे बारम्बार सोधिने प्रश्न!!
28/08/2026

योगदान बारे बारम्बार सोधिने प्रश्न!!

27/08/2026

Flood को लागी आर्थिक सहयोग बाट कर छुट: प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको सहयोग रकममा शतप्रतिशत (१००%) कर छुट पाइनेछ। आयकर ऐन को दफा १२'ख' अनुसार कुनै पनि करदाताले यस कोषमा गरेको योगदान बराबरको सम्पूर्ण रकम आफ्नो करयोग्य आयबाट घटाउन दाबी गर्न पाउनेछन्!

नागपंचमी को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।
17/08/2026

नागपंचमी को उपलक्ष्यमा सम्पूर्णमा हार्दिक मंगलमय शुभकामना ।

12/08/2026

मदिरा/सुर्तीजन्य वस्तुको बिक्री–वितरणका लागि अन्तःशुल्क इजाजतपत्र लिएका तर प्रत्येक वर्ष इजाजतपत्र नवीकरण नगराएका करदाताहरूलाई आर्थिक ऐन, २०८३ बमोजिम आ.व. २०८२/८३ को नवीकरण गर्दा विगत वर्षहरूको लाग्ने नवीकरण दस्तुर तथा जरिवाना मिनाहा हुने व्यवस्था गरिएको छ।

सम्बन्धित करदाताहरूले यस अवसरको लाभ लिई समयमै इजाजतपत्र नवीकरण गराउनुहोस्। 🙏

#करदाता_सूचना #अन्तःशुल्क #नवीकरण #कर

नयाँ करको दर ।
09/08/2026

नयाँ करको दर ।

Address

Tamghas
Gulmi Tamghas

Website

Alerts

Be the first to know and let us send you an email when P & P Tax Solution posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share