Agrasar Multipurpose Pvt Ltd

Agrasar Multipurpose Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Agrasar Multipurpose Pvt Ltd, Business service, Hetauda-5, Makwanpur, Hetauda.

20/06/2026

हेटौंडा–मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. ३ मा सञ्चालित १० दिने बुके बनाउने तालिम कार्यक्रम सफलतापूर्व...

अग्रसर मल्टिप्रपोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालित १...
19/06/2026

अग्रसर मल्टिप्रपोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजना तथा हेटौंडा उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोगमा सञ्चालित १० दिने बुके बनाउने तालिम कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उपमहानगरपालिका वडा नं. ३ कार्यलय, प्रशिक्षकज्यू, सहभागीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरूप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछौं । आगामी दिनहरूमा पनि यस्ता सीपमूलक तथा क्षमता विकासका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै जाने प्रतिबद्धता व्यक्त गर्दछौं ।

अग्रसर मल्टिप्रपोज प्रा.लि हेटौंडा,मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका वडा न.३ को आर्थिक सहयोगमा संचालित १० दिने ...
17/06/2026

अग्रसर मल्टिप्रपोज प्रा.लि हेटौंडा,मकवानपुरको आयोजना र हेटौंडा उपमहानगरपालिका वडा न.३ को आर्थिक सहयोगमा संचालित १० दिने बुके बनाउने तालिमको केहि झलकहरु

हेटौंडा उपमहानगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा अग्रसर मल्टिपर्पोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजनामा सञ्चालित ३...
16/06/2026

हेटौंडा उपमहानगरपालिका वडा नं. ७ को आर्थिक सहयोग तथा अग्रसर मल्टिपर्पोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजनामा सञ्चालित ३ दिने मौरीपालन तालिम कार्यक्रम उद्द्घाटन समारोहमा, कार्यक्रम सञ्चालनमा सहयोग पुर्‍याउनुहुने हेटौंडा उपमहानगरपालिका वडा नं. ७ लगायत सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार व्यक्त गर्दछौ।।।

हेटौंडा उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा अग्रसर मल्टिप्रपोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजनामा सञ्चालन हु...
15/06/2026

हेटौंडा उपमहानगरपालिका वडा नं. ३ को आर्थिक सहयोग तथा अग्रसर मल्टिप्रपोज प्रा.लि., हेटौंडा मकवानपुरको आयोजनामा सञ्चालन हुन लागेको १० दिने बुके बनाउने तालिम कार्यक्रमको उद्घाटन समारोह सफलतापूर्वक सम्पन्न भयो।
सीप, स्वरोजगार र आत्मनिर्भरताको विकासमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको यस तालिमले सहभागीहरूलाई व्यावसायिक दक्षता हासिल गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिएका छौं।
सम्पूर्ण सहभागी, अतिथि तथा सहयोगी महानुभावहरूमा हार्दिक धन्यवाद। 🌸??

Address

Hetauda-5, Makwanpur
Hetauda
44100

Website

Alerts

Be the first to know and let us send you an email when Agrasar Multipurpose Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share