ORB Coldstor & Multi Agro Pvt Ltd

ORB Coldstor & Multi  Agro Pvt Ltd Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from ORB Coldstor & Multi Agro Pvt Ltd, Business Supply Service, सहिद वासुदेव मार्ग, Hetauda.

12/05/2026

O.R.B Coldstor and multi agro pvt ltd
Makawanpur gadhi-5
9855073481,9855073482 🐓🐣🍗🐥🐔

30/04/2026

खोरको दुर्गन्ध ले हैरान हुनुहुन्छ?

कुखुराको लिटर (bedding) मा (acidified copper solution) स्प्रे गर्दा यसले मुख्य रूपमा antimicrobial र acidifying agent को रूपमा काम गर्छ। यसले तातो र ओसिलो लिटरमा बढ्ने फंगस, ब्याक्टेरिया र मोल्डलाई नियन्त्रण गरेर लिटरको गुणस्तर र flock को स्वास्थ्य सुधार गर्न मद्दत गर्छ।

स्प्रे गर्दा हुने मुख्य फाइदाहरू:

रोगजनक (Pathogen) र मोल्ड नियन्त्रण:
यसले Aspergillus जस्ता फंगस, मोल्ड र विभिन्न ब्याक्टेरियाको वृद्धि घटाउँछ, जसले श्वासप्रश्वास सम्बन्धी समस्या (जस्तै aspergillosis / brood pneumonia) को जोखिम कम गर्छ।

अमोनिया नियन्त्रण:लिटरलाई acidic बनाउने भएकाले (pH घटाएर) अमोनिया ग्यासलाई कम volatilize हुन दिने वातावरण बनाउँछ - NH3 into NH4, जसले poultry house भित्रको हावाको गुणस्तर सुधार गर्छ।

लिटरको गुणस्तर सुधार:
ब्याक्टेरिया र फंगसको वृद्धि घट्दा लिटर सुख्खा, सफा हुन्छ र चपरा पर्दैन।

कुखुरा (Bird) को प्रदर्शन सुधार:
कम अमोनिया र सफा वातावरणका कारण growth, FCR र overall health मा सुधार देखिन सक्छ।

फंगल समस्या नियन्त्रण:
लिटरमा फंगल load घटेर respiratory pressure कम हुन्छ।

५० मिलि १६ लिटर पानीमा राखेर १००० बर्गफिटमा साप्ताहिकरूपमा हल्का छर्नुस्।
थप जानकारीका लागि सम्पर्क ९८५५०७३४८२

Address

सहिद वासुदेव मार्ग
Hetauda
106

Telephone

+9779855073481

Website

Alerts

Be the first to know and let us send you an email when ORB Coldstor & Multi Agro Pvt Ltd posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ORB Coldstor & Multi Agro Pvt Ltd:

Shortcuts

Share