11/02/2026
आदरणिय ग्राहक महानुभावहरु नमस्कार !!!
यस जेन्फ्लो कर्पोरेसन प्रालिको जेन्सि वाटर प्युरिफाएरको उपहार योजना आज माघ २८ गतेबाट प्रारम्भ गर्ने भनिएकोमा हाम्रा केही प्रतिनिधिहरु सम्पर्कमा नआएको र सबै फारामहरु संकलन हुन नसकेको कारण प्रारम्भ गर्न असमर्थ रहेको जानकारी गराउछौ । र अर्को सुचना नआएसम्मको लागि सोही अफर संचालन रहिरहने जानकारी गराउछौ ।
यो महत्वपुर्ण अफरमा फेरि पनि जोडिन सक्ने अवसरको फाइदा लिनुहुन अनुरोध छ ।