Sansa Ko Bhansa

Sansa Ko Bhansa Creating Tasty Grab-and-Go Food Items Since From Nineteen फाउन्टिन ! 🔥

Veg Momo देख्दा मुख रसाउँछ ? 🤔त्यो समस्याको समाधान अरु केही नभइ, Sansa Ko Bhansa को Veg Momo अडर गर्नु मात्रै हुन सक्छ ।...
01/06/2026

Veg Momo देख्दा मुख रसाउँछ ? 🤔

त्यो समस्याको समाधान अरु केही नभइ, Sansa Ko Bhansa को Veg Momo अडर गर्नु मात्रै हुन सक्छ ।

Order Here Before Momo gets Stocked Out Again ! 🤷

https://sansakobhansa.com/products

Friday ❌ Momo Yay ! ✔️ Celebrate this Rainy Weekend with Sansa Ko Bhansa 's Veg, Chicken & Buff Momo.Order Now ! 🤷
29/05/2026

Friday ❌
Momo Yay ! ✔️

Celebrate this Rainy Weekend with Sansa Ko Bhansa 's Veg, Chicken & Buff Momo.

Order Now ! 🤷

के तपाईलाई थाहा छ ?"सान्साको भान्सा"को चिकेन अचार हाम्रो बहुउपयोगी उत्पादन हो । घरमा खाना वा खाजासँग खान मिल्ने यो अचार ...
04/05/2026

के तपाईलाई थाहा छ ?

"सान्साको भान्सा"को चिकेन अचार हाम्रो बहुउपयोगी उत्पादन हो ।

घरमा खाना वा खाजासँग खान मिल्ने यो अचार सस्तो र खल्ती वा ब्याग मै बोकेर हिड्न मिल्ने र बर्ष दिन सम्म टिक्ने भएको हुनाले यसको माग बजारमा ब्यापक रूपमा बढिरहेको छ ।

हाल मकवानपुर लगायत देशका १० भन्दा बढी जिल्लामा पसलहरुमा बिक्रि भइरहेको यो अचार, होटेलमा उपलब्ध छोइला भन्दा मिठो हुने हुनाले धेरै माग बढिरहेको छ ।

यहाँहरुले आफ्नो पसल वा स्टोरमा यो अचार राख्न छुटाउनु भएको त छैन ?

जानकारीका लागि Whatsapp मा 976-9788925 मा सम्पर्क गर्नुहोला ।

हाम्रा अन्य उत्पादन हेर्न https://sansakobhansa.com/products मा जानुहोला ।

Update on म:म: Stock 🔥 हाम्रो म:म: को Stock अहिले फेरि सक्किएको छ ।अब भोलि फेरि उपलब्ध हुनेछ ।भोलिको लागि यहाँहरुले Pre ...
03/05/2026

Update on म:म: Stock 🔥

हाम्रो म:म: को Stock अहिले फेरि सक्किएको छ ।

अब भोलि फेरि उपलब्ध हुनेछ ।

भोलिको लागि यहाँहरुले Pre Order पनि गर्न सक्नुहुनेछ ।

अचारहरु भने अहिले पनि Stock मा छ ।

Order को लागि https://sansakobhansa.com/products

म:म: म:म: Frozen म:म: कति प्यारो छ ! 😋

सान्साको भान्सामा Veg, Chicken & Buff Momo फेरि Restocked भएका छन् ।

अहिले अडर गर्नुहोस्, अहिले नै डेलिभरी पाउनुहोस् ।

Stock Limited मात्रामा छन् ।

म:म: म:म: Frozen म:म: कति प्यारो छ ! 😋सान्साको भान्सामा Veg, Chicken & Buff Momo फेरि Restocked भएका छन् ।अहिले अडर गर्न...
03/05/2026

म:म: म:म: Frozen म:म: कति प्यारो छ ! 😋

सान्साको भान्सामा Veg, Chicken & Buff Momo फेरि Restocked भएका छन् ।

अहिले अडर गर्नुहोस्, अहिले नै डेलिभरी पाउनुहोस् ।

Stock Limited मात्रामा छन् ।

नेपाली स्वादको Digital यात्रा सुरू ! 🚀Sansa Ko Bhansa को Official Website Launch भएको छ । उद्योगी  ले आफु पढेको महाविद्य...
27/04/2026

नेपाली स्वादको Digital यात्रा सुरू ! 🚀

Sansa Ko Bhansa को Official Website Launch भएको छ । उद्योगी ले आफु पढेको महाविद्यालय .edu.np का संस्थापक गुरु पुरन बहादुर जोशी ज्युको हातबाट का साथीहरुको उपस्थितिमा आफ्नो उद्योगको Website Launch गराउनुभएको छ ।

हामीलाई आफ्नो अमुल्य समय प्रदान गर्नुभएकोमा गुरु पुरन बहादुर जोशी लगायत उपस्थित सबैमा धेरैधेरै धन्यवाद व्यक्त गर्दछौँ ।

अर्डरका लागी : https://sansakobhansa.com/products/ visit गरिदिनुहोला ।

नेपाली स्वादको Digital यात्रा सुरू ! 🚀Sansa Ko Bhansa को Official Website Launch भएको छ । उद्योगी Shruti Acharya Bhattar...
27/04/2026

नेपाली स्वादको Digital यात्रा सुरू ! 🚀

Sansa Ko Bhansa को Official Website Launch भएको छ । उद्योगी Shruti Acharya Bhattarai ले आफु पढेको महाविद्यालय Hetauda School of Management & Social Sciences का संस्थापक गुरु पुरन बहादुर जोशी ज्युको हातबाट I - Hub - HSMSS का साथीहरुको उपस्थितिमा आफ्नो उद्योगको Website Launch गराउनुभएको छ ।

हामीलाई आफ्नो अमुल्य समय प्रदान गर्नुभएकोमा गुरु पुरन बहादुर जोशी लगायत उपस्थित सबैमा धेरैधेरै धन्यवाद व्यक्त गर्दछौँ ।

अर्डरका लागी : https://sansakobhansa.com/products/ visit गरिदिनुहोला ।

25/04/2026

आफ्ना प्रियजनका लागि आजै उपहार वा आफ्नै लागि अचार मगाउनुहोस्। https://sansakobhansa.com/products/

Address

Janak Marg
Hetauda
44100

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Saturday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Sansa Ko Bhansa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category