दुनियाँ गतिविधि

दुनियाँ गतिविधि Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दुनियाँ गतिविधि, Business Center, Hetauda.
(1)

दुनियाँका हरेक गतिविधि — राजनीति, मनोरञ्जन, खेलकुद र जीवनशैलीका रोचक ताजा खबर, रोचक तथ्य, र चर्चित गतिविधि — सबै कुरा एकै ठाउँमा।
👉 रहनुहोस् अपडेट — दुनियाँ गतिविधि संग!

02/09/2026

अर्जुन ज्ञवाली

02/09/2026

करिब २ वर्ष अघि सौरभको अन्तर्वार्ताको झलक
"हर्क साम्पाङलाई Regard का हेर्दिन्न किनभने Sectarian (साम्प्रदायिक) भएपछि सकियो ।"
- सौरभ
#राजनीतिकविश्लेषकसौरभ #दुनियाँगतिविधि

27/08/2026

😥😥😥

27/08/2026

😥😥

26/08/2026

भदौ १०, बिहान १०:२८ बजे
अपडेटः
रसुवा भोटेकोसीमा आएको बाढी हाल धादिङ-गल्छी आसपास पुगेको अबको केहि घण्टामा मुग्लिन पार हुने क्रममा रहेको हुदाँ पृथ्वी राजमार्ग, मुग्लिन नारायणघाट राजमार्ग लगायत त्रिशुली नदी छेउछाउका बस्ती, बजार क्षेत्र खाली गरी उच्च सतर्कता सहित सुरक्षित स्थानमा रहन अनुरोध छ।
बाढी पुर्वानुमान महाशाखा
National Disaster Risk Reduction & Management Authority



26/08/2026

‼️URGENT PUBLIC NOTICE ‼️
भोटेकोसी नदी रसुवामा तिब्बत तर्फबाट ठूलो बाढी प्रवेश गरेकोले अर्को सूचना नआउँदासम्म भोटेकोशी र त्रिशुली नदीको तटिय क्षेत्र (मुग्लिन सम्म) उच्च सतर्कतासहित उच्च जोखिममा रहेका रसुवा, धादिङ, गोरखा, चितवन र नुवाकोट जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घरपरिवारलाई सुरक्षित स्थानमा रहनु हुन एवं खोज तथा उद्धार आवश्यक भएमा वा कुनै सहायता गर्नुपर्ने अवस्था देखिएमा टोल फ्रि नम्बर १२३४ मा तुरुन्त कल गर्नुहुन अनुरोध छ। साथै, पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी सडक, मुग्लिङ-नारायणगढ सडकमा यात्रा नगर्नु नगराउनु हुन एवं उक्त स्थानमा आवतजावतमा पूर्ण रोक लगाउनु हुन समेत अनुरोध छ। - गृहमन्त्री सुदन गुरुङ

26/08/2026

रसुवामा आएको बाढीले बस्ती र सवारी साधन बगाए-
भिडियो सौजन्यः जयराम सिग्देल

24/08/2026

कपिलवस्तुमा कम्मरमा राखेर च*रेस त*स्करी गर्दै गरेको अवस्थामा पक्राउ

लु  #बधाई!! छ👏मेमोरी किङ भनेर चिनिएका बिजय शाहीले एक मिनेटमा १५०  वटा नम्बर सम्झिएर गिनिज बुकमा नाम लेखाएका छन् ।उनलाई १...
22/08/2026

लु #बधाई!! छ👏

मेमोरी किङ भनेर चिनिएका बिजय शाहीले एक मिनेटमा १५० वटा नम्बर सम्झिएर गिनिज बुकमा नाम लेखाएका छन् ।
उनलाई १५० वटा Random नम्बर दिइएको थियो।
ती नम्बरलाई एक मिनेटसम्म हेरेर जस्ताको तस्तै भन्न लगाइएको थियो।

17/08/2026

सबैधानिक राजतन्त्र र बहुदलको पक्षमा बोल्दै तत्कालीन प्र.म. शेर बहादुर देउवा

Address

Hetauda

Website

Alerts

Be the first to know and let us send you an email when दुनियाँ गतिविधि posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share