Wise International Fikkal Consultancy Private Limited

  • Home
  • Nepal
  • Ilam
  • Wise International Fikkal Consultancy Private Limited

Wise International Fikkal Consultancy Private Limited Wise International Fikkal consultancy pvt.Ltd Education & Overseas Consultancy Japan � Study, SSW,

27/08/2026
27/08/2026

📢 महत्त्वपूर्ण सूचना
मिति: २०८४/०५/१२ गते, शुक्रबार
रक्षा बन्धनको पावन अवसरमा Wise International Fikkal Consultancy का सम्पूर्ण कक्षाहरू मात्र एक दिनका लागि बिदा रहनेछन्।
🏢 कार्यालय भने नियमित रूपमा खुला रहनेछ।
📚 आइतबारदेखि सम्पूर्ण कक्षाहरू नियमित रूपमा सञ्चालन हुनेछन्।
सम्पूर्ण विद्यार्थी तथा सेवाग्राहीहरूमा रक्षा बन्धनको हार्दिक शुभकामना। 🙏🌸
Wise International Fikkal Consultancy

Congratulations Bikrant Magar san
26/08/2026

Congratulations Bikrant Magar san

🌺🎊 WISE INTERNATIONAL FIKKAL CONSULTANCYतीज विशेष फोटो प्रतियोगिता–२०८३ 🎊🌺📸 प्रतियोगिताका नियमहरू१. तीज झल्कने पहिरनमा स...
25/08/2026

🌺🎊 WISE INTERNATIONAL FIKKAL CONSULTANCY
तीज विशेष फोटो प्रतियोगिता–२०८३ 🎊🌺
📸 प्रतियोगिताका नियमहरू
१. तीज झल्कने पहिरनमा सिङ्गल फोटो हुनुपर्नेछ।
२. Wise International Fikkal Consultancy को page फलो गरेको हुनुपर्नेछ।
३. 📲 फोटो WhatsApp: 9817090076 मा पठाउनुपर्नेछ।
४. Facebook मा पोस्ट गरिएको फोटोमा आएको Views को आधारमा विजेता घोषणा गरिनेछ। त्यसका लागि अत्यधिक Like, Comment र Share आवश्यक पर्नेछ।
५. ⏰ २०८३ भदौ २९ गते बेलुकी ९:०० बजेसम्म पठाइएका फोटोहरू मात्र प्रतियोगितामा समावेश गरिनेछन्।
६. 🏆 विजेताको घोषणा २०८३ असोज ३ गते गरिनेछ।
७. 💰 पुरस्कारहरू:
🥇 प्रथम — रु. ५,०००/-
🥈 द्वितीय — रु. ३,०००/-
🥉 तृतीय — रु. २,०००/-
🎖️ सान्त्वना — रु. १,०००/-
सान्त्वना पुरस्कार आयोजकले उत्कृष्ट फोटोको आधारमा छनोट गर्नेछ।
८. 📸 WhatsApp मा प्राप्त भएका फोटोहरू प्रत्येक दिन बेलुकी ८:०० बजेपछि पोस्ट गरिनेछ।
९. 📢 आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ।
💃🌸 तीजको संस्कृति, मौलिकता र सौन्दर्यलाई उजागर गरौँ! 🌸💃
🎁 सहभागी बनौँ, फोटो पठाऔँ र आकर्षक पुरस्कार जितौँ!
📍 Wise International Fikkal Consultancy
सूर्योदय–१०, फिक्कल, इलाम
📲 WhatsApp: 9817090076

25/08/2026

Interview practice

23/08/2026

Ai class Wise International Fikkal Consultancy Private Limited Fikkal Birtamode

Address

Suryodaya-10 Fikkal
Ilam
57300

Alerts

Be the first to know and let us send you an email when Wise International Fikkal Consultancy Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share