Skynet Group Pvt. Ltd.

Skynet Group  Pvt. Ltd. Your Will, We Fulfill.

Best Of Luck Ramesh sir, & Mero Driving Team
19/12/2024

Best Of Luck Ramesh sir, & Mero Driving Team

“Congratulations to Ramesh Pokhrel for being selected as a participant in the Global Student Entrepreneur Awards 2025! 🌟 Your dedication, innovation, and entrepreneurial spirit have earned you this incredible recognition. Here’s to shaping the future and inspiring others along the way!”

सकिन्छ सबैलाइ सहयोग गरौ, सकिन्न कसैलाइ असर नगरौ !!रङको माध्यमबाट एक अर्कामा खुसी साटासाट गर्ने फागु पर्वको अवसरमा तपाईं ...
24/03/2024

सकिन्छ सबैलाइ सहयोग गरौ, सकिन्न कसैलाइ असर नगरौ !!
रङको माध्यमबाट एक अर्कामा खुसी साटासाट गर्ने फागु पर्वको अवसरमा तपाईं र तपाईंको परिवारको उन्नति र समृद्धि को कामना गर्दछौं।

माघे संक्रान्ति माघी पर्वको अवसरमा हार्दिक शुभकामना ‌।
14/01/2024

माघे संक्रान्ति माघी पर्वको अवसरमा हार्दिक शुभकामना ‌।

Join Our Team! 🚀 🚀 🚀Explore exciting career opportunities with us. We're hiring passionate individuals ready to make a d...
29/11/2023

Join Our Team! 🚀 🚀 🚀
Explore exciting career opportunities with us. We're hiring passionate individuals ready to make a difference.

Abroad Counselor - 1
Computer Instructor - 2
Front Desk Officer - 2
Part-Time Job - 15
(Part-time job Only for +2/Bachelor’s & Master’s Student)

Require Documents :
Handwritten Letter, CV, Academic Documents

Requirements:
Must have have Nepalese Citizen’s,
Over 18 & Under 50 Years of Age,
Applicants must have 1 years Experience,

Salary & Allowance : Negotiable

21/10/2023

नेपालीहरुको महान चाड बडा दशैँ , शुभ- दिपावलि तथा छैठ पर्ब को अवसरमा सम्पुर्ण शिक्षक विद्यार्थि कर्मचारि एवं समस्त स्काइनेट परिवार हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !!!

15/10/2023

विजया दशमीको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा सुख,शान्ति ,समृद्धि र सु-स्वास्थ्यको कामना सहित वडादसैको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छौ।

18/09/2023

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना !!!

15/09/2023

"बालअधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता।"
राष्ट्रिय बाल दिवसको सम्पुर्णमा सुभकामना।

14/09/2023

प्रेरणा र शक्तिको खानि, प्रिय बुवाहरुलाई हृदयबाट कुशे औँशी तथा बुवाको मुख हेर्ने दिनको शुभकामना ।

08/09/2023
06/09/2023

प्रिय भगवान श्रीकृष्ण, तपाईंले आफनो बचपनको समयमा खेल्नुभएका हरेक सानो सानो क्रियाकलापहरुदेखि हामीलाई एउटा राम्रो पाठ मिल्छ, जसले जिवनमा अगि बढन अभ्रि्रेरित गर्छ ।
प्रेम र भक्तिले भरिएको श्रीकृष्ण जन्माष्टमीको सबैमा हार्दिक मंगलमय शुभकामना।

Address

Aitabare
Itahari
56709

Alerts

Be the first to know and let us send you an email when Skynet Group Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Skynet Group Pvt. Ltd.:

Share