18/04/2025
जिवन भनेकै भोगाइ रहेछ ! भेट न हुन्जेल र चिनजान न हुन्जेल को को भेटेपछि माया मोह यस्तै रैछ सन्सार ! तपाइ हामि सगै DishHome FiberNet मा काम गर्ने मौका मिल्यो ! जतिन्जेल जे जसरि काम गरियो एकदमै सौहाद्रपुर्ण बातावरणमा गरियो ! तपाइको कार्यशैलि एकदमै सरहानिय छ ! तपाइलाइ यसरि बिदाइ गरिरहदा सार्है न रमाइलो लाग्यो ! तपाइको अब को कार्यस्थल राम्रो रहोस प्रगति उन्नतिको हार्दिक मंगलमय शुभकामना ! Prashant Karki सर !