14/04/2026
"नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना"
आदरणीय महानुभाव,
विगतका अनुभवहरूलाई पुँजीकृत गर्दै, नयाँ उत्साह र सपनाहरूका साथ नयाँ वर्ष २०८३ को सुखद आगमन भएको छ। यस पावन अवसरमा यहाँ र यहाँको सम्पूर्ण परिवारमा सुख, शान्ति, सुस्वास्थ्य र अभूतपूर्व आर्थिक समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं!