21/07/2020
:- हामि साच्चैै स्वस्थ्य छौ त ..???
:- हामिले हाम्रो स्वास्थ्य को कति ख्याल गरिराछौ....????
:- आजको समयमा कयौ मानिसहरु बिभीन्न रोग लागेर,अल्पआयु मै बिभीन्न समस्या भएर मृत्यु भइराछ यो कुरा लाइ हामिले नजर अन्दाज गरनु हुदैन...
त्यसैले यिनै कुरा लाइ मध्यनजर गरेर हाम्रो दैनिकि लाइ प्रस्तुग गरेको छू...
सौउल प्रदुसण,माटो प्रदुसण वा जमिनको उर्बरा शक्ति कम हुनु यिसबैले एउटैअर्थ बुझाउछ, मनब जिबन को दैनिकिमा नभई नहुने अति आवस्यक कुरामा "खाना"बिसेस हो ॥ यसरिनै मानब जिबनमा जस्को दैनिकि मा रामरो पौष्टीक आहार,सन्तुलित भोजन गरछन त्यो व्यक्ति को स्वास्थ्य अबस्य रामरो हुन्छ र जस्को दैनिकिमा पौष्टिक आहार,सन्तुलित भोजन को कमि छ उहा हरुले यिकुरा मा बिसेस ध्यान दिन जरुरि छ किन भने हामिलाई ८०% रोग हामरो खानाको डिफीसेन्सि अर्थात सुदँद खानाको कमिको कारनले हून्छ.र २०% चै ब्याक्टेरिया, फङगल,किटाणू जुन दुषीत हावा ,पानि द्वारा हामरो सरिरमा प्रबेस गरछ र सरिरमा समस्या आऊछ..
:- हाम्रो स्वस्थ्य को कति ख्याल गरछौ कि हामि स्वयम लाइ थाहा छ...हामरो शरिरमा समस्या आऊने कारन हामरो दैनिकि खाना,खाब आनिबानि वा जङग फूड वा फास फूड ( तयारि खाना) जस्तै :- बिस्किट,पाउरोटि,चाउ चाउमिन,म:म,थूप्पा आदि जुन क्यामिकल द्वारा प्रोसेस गरेर के दिन ,हप्ता महिना सम्म राखेर बिक्रि गरिन्छ...जुन खानामा हामरो शरिरलाई चाहिने प्रोटिन,भीटमिन्स,क्यालीयम,मिनरल्स आदि पाइदैन त्यसैले हामि आफैले बुज्न सकछौ कि हामिले हाम्रो स्वास्थ्य को काति ख्याल राखेको रहेछौ भनेर ...
त्यसैले हामि एउटा जिब्रोको स्वादको लागि मिठो होइन...
स्वास्थ्यको लागि सुद्व अनि ताजा खाना खाउ ....
जति बाडयो त्यति नै बडने के हो भन्दा
त्यो नै ग्यान हो
त्यसैले ग्यानलिनुस सबै सम्म पुरयाउनको लागि मात्र आफूमै सिमित राख्न लाइ होईन ....
धन्यबाद...
राजन..