Balaji Associates Nepal

Call Website Contact the business

Balaji Associates Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Balaji Associates Nepal, Consulting Agency, Itahari.

A complete solution on Accounting, Taxation, Internal Auditing, Financial Forecasting, Business and Management Consultancy, Business Analysis, Market Analysis and Investment, Company Consulting ect.

सार्बजनिक विज्ञप्ती मिति २०८३ साल भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट...
29/08/2026

सार्बजनिक विज्ञप्ती

मिति २०८३ साल भाद्र १० गते बुधबार रसुवा जिल्लाको भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिले हामी अत्यन्त स्तव्ध भएका छौँ । प्राकृतिक विपत्तिले पुर्‍याएको यो पीडा केवल प्रभावित परिवारको मात्र होइन, हामी सम्पूर्ण नेपालीको साझा पीडा हो । यस दुःखद घटनामा परी ज्यान गुमाउनुहुने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछौँ । साथै, घाइते तथा बाढीबाट प्रभावित सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभ, सुरक्षित पुनर्स्थापना र सामान्य जीवनमा फर्किन सक्ने शक्ति प्राप्त होस भन्ने कामना गर्दछौँ ।

यस्तो विषम परिस्थितिमा सरकार र सम्बन्धित निकायहरूको प्रयाससँगै हामी व्यवसायिक फर्म, उद्योग र कम्पनीहरूको सामाजिक उत्तरदायित्व पनि अझ बढी अर्थपूर्ण बन्नुपर्छ भन्ने हाम्रो धारणा छ । तर्सथ बालाजी एसोसिएट्स नेपालले सामाजिक उत्तरदायित्व अन्र्तगत बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु.३५,५५५।– (अक्षरेपि पैँतीस हजार पाँच सय पचपन्न रुपैयाँ मात्र) सहयोग गरेका छौँ । यो सहयोग ठूलो रकम भन्दा पनि विपत्तिमा पीडितको साथमा उभिने हाम्रो सानो मानवीय प्रयास हो ।

हामी देशभरका व्यवसायिक फर्म, कम्पनी, उद्योग, प्रतिष्ठान तथा सम्पूर्ण निजी क्षेत्रलाई आफ्नो सामथ्र्य अनुसार विपत्तिमा परेका नागरिकहरूको उद्धार, राहत र पुनस्र्थापनाका लागि सहयोग गर्न हार्दिक आह्वान समेत गर्दछौँ । व्यवसायले समाजबाट कमाएको समृद्धिको केही अंश समाजकै दुःखमा फर्काउनु नै वास्तविक सामाजिक उत्तरदायित्व हो ।

२०८३ साल भाद्र १३ गते, शनिवार,

Address

Itahari
025

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00
Sunday 09:00 - 17:00

Telephone

+97725590163

Alerts

Be the first to know and let us send you an email when Balaji Associates Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Balaji Associates Nepal:

Shortcuts

Share