Voice of Nepglf

Voice of Nepglf For Your Voice

06/12/2025

मलेसिया रोजगारी अपडेट : पछिल्लो केही दिनयता म्यानुफ्याक्चरिङ सेक्टर कम्पनी लाइनको डिमान्ड मागपत्र प्रमाणीकरणका लागि आउन सुरु भएको छ। : नेपाली राजदूतावास मलेसिया ।

नेपालको इटहरी सुनसरी घर बताउने नेपाली चेली कुबेत बाट रुदै उद्दारको लागि सामाजिक सन्जालमा याचना गरीरहेकी छिन । सम्बन्धि न...
03/12/2025

नेपालको इटहरी सुनसरी घर बताउने नेपाली चेली कुबेत बाट रुदै उद्दारको लागि सामाजिक सन्जालमा याचना गरीरहेकी छिन । सम्बन्धि निकायको ध्यान पुगोस ।

भिजिट भिसामा आएर राम्रो काम पाउनु तपाईको लागि ६ बलमा ३७ रन बनाउनु जस्तै हुन सक्छ । तर दलालको लागि कमाउन नो बल पाए जस्तै ...
29/11/2025

भिजिट भिसामा आएर राम्रो काम पाउनु तपाईको लागि ६ बलमा ३७ रन बनाउनु जस्तै हुन सक्छ । तर दलालको लागि कमाउन नो बल पाए जस्तै ।

तयारी नै नगरी भिजिट भिसामा दुबईतिर नआउनुहोस, सोचे जस्तो भने जस्तो सजिलो छैन।

मध्यरातमा महावाणिज्य दूतावास दुबईले  Consulate General of Nepal Dubai ल्याएको खुशीको खबर । लामो समयदेखि पेन्डिङ भएका पास...
28/11/2025

मध्यरातमा महावाणिज्य दूतावास दुबईले Consulate General of Nepal Dubai ल्याएको खुशीको खबर ।

लामो समयदेखि पेन्डिङ भएका पासपोर्ट आई पुगें । यो सँगै पासपोर्ट नआएर भिसा लगाउन नपाएकाहरुलाई राहत पुग्ने छ ।

🇲🇾 पेनाङ घटना : हत्या दोषी ठहरिए मण्डलमाथि मृत्युदण्ड हुन सक्ने।पेनाङमा आमा–छोरीको हत्या आरोपमा नेपाली मूलका दिनेश कुमार...
28/11/2025

🇲🇾 पेनाङ घटना : हत्या दोषी ठहरिए मण्डलमाथि मृत्युदण्ड हुन सक्ने।

पेनाङमा आमा–छोरीको हत्या आरोपमा नेपाली मूलका दिनेश कुमार मण्डलमाथि मलेसियन दण्ड संहिता धारा ३०२ अनुसार मुद्दा दर्ता।
दोषी ठहरिए मृत्युदण्ड वा ३०–४० वर्ष कैद र १२ भन्दा बढी रोटन सजाय सम्भावना।
अभियोग पुर्ण पाठ हिन्दीमा पढिँदा उनले बयान दर्ता नगरी टाउको हल्लाएर बुझेको संकेत गरेका थिए।

मलेसियामा मलेसियन दुई नागरिक को दुई ओटा  मर्डर केसमा आज ३५ वर्षीय दिनेश कुमार मण्डलले   मले र अङ्ग्रेजी भाषा नबुझ्ने भएक...
26/11/2025

मलेसियामा
मलेसियन दुई नागरिक को दुई ओटा मर्डर केसमा आज ३५ वर्षीय दिनेश कुमार मण्डलले मले र अङ्ग्रेजी भाषा नबुझ्ने भएकोले हिन्दी मा केस को सुनवाई भयो। गत १८ अक्टोबर मा दिनेश ले स्थानीय ५१ वर्षीय सरिया र ९ वर्षीय नुर अफ्रिनाको विभत्स हत्या गरेको आरोपमा पक्राऊ परेका थिए।

अदालतले मण्डललाई ३०२ अन्तर्गत केस दर्ता गरेको छ र दोषी ठहरिएमा मृत्युदण्ड वा ३० देखि ४० वर्षसम्म कैद, साथै मृत्युदण्ड नलगाइएमा १२ पटकसम्म कोर्रा को सजायँ हुन्छ। अर्को सुनवाई को मिति २६ जनवरी २०२६ मा अदालतले फरेन्सिक, रसायन प्रयोगशाला र पोष्टमार्टम प्रतिवेदन बुझाउन आदेश दिएका छन्।

मलेसियामा लगातार परिरहेको वर्षाका कारण ७ वटा राज्यमा बाढीपहिरो आएको छ। हजारौं मानिसहरू विस्थापित "घरबारविहीन" भएका छन्। ...
24/11/2025

मलेसियामा लगातार परिरहेको वर्षाका कारण ७ वटा राज्यमा बाढीपहिरो आएको छ। हजारौं मानिसहरू विस्थापित "घरबारविहीन" भएका छन्। बाटोमा अत्याधिक धेरै पानीको बहावले गर्दा यातायात पनि प्रभावित भएका छ्न । तसर्थ : तपाई हरु पनि सुरक्षित साथ बस्नुहोला ।

Two Bollywood Khans seen together in Abu  Dhabi, Dubai.
24/11/2025

Two Bollywood Khans seen together in Abu Dhabi, Dubai.

ब्रेकिङ: सउदी अरेबिया जनवरीदेखि विदेशीलाई रियल इस्टेट बजार खुला गर्दैसउदी अरेबिया जनवरीदेखि आफ्नो रियल इस्टेट बजारमा विद...
23/11/2025

ब्रेकिङ: सउदी अरेबिया जनवरीदेखि विदेशीलाई रियल इस्टेट बजार खुला गर्दै

सउदी अरेबिया जनवरीदेखि आफ्नो रियल इस्टेट बजारमा विदेशी लगानीकर्तालाई खोल्ने तयारीमा छ। अब गैर–साउदी नागरिकहरूले घर, जग्गा, फार्म र व्यावसायिक वा औद्योगिक सम्पत्ति किन्न पाउनेछन्।

विशेष कुरा के के छ: विदेशीहरूले मक्का र मदीनामा पनि सम्पत्ति किन्न सक्नेछन् — तर यो सुविधा मुस्लिम मात्र नागरिकहरूका लागि हुनेछ।

यो कदम सउदी अरेबियाले विदेशी लगानी आकर्षित गर्ने रणनीतिको भाग हो, जसले देशको अर्थतन्त्रलाई थप विविधता दिन सक्छ।

Australia मा अब 16 वर्ष मुनिका बालबालिकालाई Facebook, Instagram, TikTok, Snapchat, X, YouTube लगायतका social media मा पु...
23/11/2025

Australia मा अब 16 वर्ष मुनिका बालबालिकालाई Facebook, Instagram, TikTok, Snapchat, X, YouTube लगायतका social media मा पुर्ण रुपले प्रतिबन्ध हुने भएको छ।

Address

Gulf
Itahari
56705

Telephone

+9779812357546

Website

Alerts

Be the first to know and let us send you an email when Voice of Nepglf posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice of Nepglf:

Share