Future Best Business Pvt. Ltd.

Future Best Business Pvt. Ltd. Opportunity For All !

आज यमपञ्चकको तेस्रो दिन कुकुर तिहार, साँझ लक्ष्मी पूजाके गर्दा माता लक्ष्मीलाई प्रसन्न पार्न सकिन्छ ?
24/10/2022

आज यमपञ्चकको तेस्रो दिन कुकुर तिहार, साँझ लक्ष्मी पूजा
के गर्दा माता लक्ष्मीलाई प्रसन्न पार्न सकिन्छ ?

वैदिक सनातनी नेपालीहरूको महान् चाड यमपञ्चक अन्तर्गत आज नरके चतुर्दशी अर्थात् कुकुर तिहार एवम् वैदिक सनातनी नेप.....

16/10/2022

👉️Covit 19,को महामारी,वैदेशिक रेमिटेन्सको समाप्ती,युरोपेली युक्रेन V/S रसीया को युद्ध संगै नेपालको राजनैतिक अराजकताको पराकाष्ठामा एक बर्ष को अन्तरालना ठुला ठुला निर्बाचनको घोषणामा खरबौँ रुपैयाँ स्वाहा गर्दै नेता सत्ता कुर्सीमा लुछाचुडी गर्ने अबस्थामा खड्किएको आर्थिक सङ्कट बैंकिङ लोन बन्द आदिको कारण हाम्रो व्यावसायिक यात्राको रप्तारहरु ब्रेक लागेको हुँदा सम्पुर्ण उपभोक्ता सदस्यहरुमा धैर्य गरि समय संग प्रतीक्षा र परिश्रम जारी गर्नुहुन हार्दिक विनम्र अनुरोध गर्दछौं ।
future best business life time discount mart Taplejung

बजेटमा प्रदेश १ : दुई घण्टामा सगरमाथा क्षेत्र देखी सिलगुढी-चारआली पेट्रोलियम पाइपलाइन सम्मधरानमा डाटा सेन्टरका लागि सम्भ...
29/05/2022

बजेटमा प्रदेश १ : दुई घण्टामा सगरमाथा क्षेत्र देखी सिलगुढी-चारआली पेट्रोलियम पाइपलाइन सम्म
धरानमा डाटा सेन्टरका लागि सम्भाव्यता अध्ययन गरिने

इटहरी : नेपाल सरकारले आगामी आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब ८३ करोड बजेट सार्वजनिक गरेको छ । आइतबार अर्थमन्त्री...

सूचना.....Information notice.......✍️ #भुमिपुत्र  अन्लाईन खबर ।        बिगत ३ बर्ष बाट सुदुरपुर्बी नेपालको सुन्दर नगरी इ...
25/03/2022

सूचना.....Information notice.......

✍️ #भुमिपुत्र अन्लाईन खबर ।
बिगत ३ बर्ष बाट सुदुरपुर्बी नेपालको सुन्दर नगरी इटहरी बजार स्थित हटियालाइनमा रहेको नेपाल सरकार बाट मान्यता प्राप्त कम्पनी future best business Pvt.Ltd Sunsari Itahari Nepal बाट संचालित औद्योगिक तथा ब्यावसायिक कम्पनीले आफ्नो ब्यवसायिक कार्य बिस्तार गर्ने क्रममा नेपालको विभिन्न शहर बुटवल,सङ्खुवासभा,धरान ,इटहरी, ताप्लेजुङ,सम्म आफ्नो साखा बिस्तार गर्न सफल भैसकेको छ।
येस्तै क्रममा पुर्बी पहाडको हिमाली जिल्ला ताप्लेजुङको फुङ्लिङ बजारमा आफ्नो साखा बिस्तार गरेको २ बर्ष हुँदै गर्दा एक ऐतिहासिक बजार Best Business Life Time discount Mart खोल्न तैयारी भएको हुँदा उक्त मार्केटको लागि तपसिलमा उल्लेखित
कर्मचारी आबास्यक परेको हुँदा आबस्यक डकुमेन्ट सहित सम्पर्क गर्नु हुन यो सूचना जारी गरिएको छ।

#तलब आपसी समझदारीमा एकिन
गरिनेछ ।
#आबस्यक कर्मचारी
चाहिने कागजात :-
(१) #क्यासियर तथा सेल्स ग्रल २ जना :-
(क)नेपाली नागरिकताको प्रतिलिपी साथमा ३ प्रती पासपोर्ट साइजको फोटो
(ख)मार्केटिङ सम्बन्धि अनुभव भएको डकुमेन्ट
(ग)अकाउन्ट सम्बन्धि कम्प्युटर डिप्लोमा
(१) #सेल्सब्वाइ १ जना:-
स्मार्ट ब्वाइ
कम्प्युटर कम्तिमा बेसिक
शिक्षा S.L.C पास
नागरिकताको प्रतिलिपी,पासपोर्ट साइजको फोटो ३ प्रती
(३) #सेक्युरिटी गार्ड:-
एक्स आर्मी,पुलिस लाई पहिलो ग्राहायता
#सिबिलकोहकमा कम्तीमा २ वर्षको अनुभव सट्रीफिकेट,
नागरिकता,फोटो

सम्पर्क :-
कम्पनी:-9864547337
कम्पनी:-9842762348
कम्पनी :-9862658672

well come back future best business Pvt.Ltd Itahari Sunsari Nepal ✍️हाम्रो कम्पनी फ्युचर बेस्ट बिज्नेस प्रा.लि.इटहरी सुन...
16/03/2022

well come back future best business Pvt.Ltd Itahari Sunsari Nepal
✍️हाम्रो कम्पनी फ्युचर बेस्ट बिज्नेस प्रा.लि.इटहरी सुन्सरी नेपाल का प्रबन्धक निर्देशक श्री याम लामा voice of kids को Supar finalist Ruksana Limbu सम्मान कार्यक्रमको विशिष्ट अतिथिको रूपमा आमन्त्रीत साङ्गितिक तथा सामाजिक कार्यक्रमको समापन सकेर कम्पनीको साखा कार्यालय भ्रमण गरि आज इटहरी फर्कदै हुनुहुन्छ,
उहाँको यात्रा सुभ सफलताहोस
सुभ-यात्रा याम सर 🙏🙏🌈🌈🌈🌈🌈🚘️

सुदुर पुर्बी हिमाली जिल्ला ताप्लेजुङ बजारमा फ्युचर बेस्ट बिज्नेस प्रा.लि.इटहरी नेपाल को साखा Tpj ले ऐतिहासिक मार्ट खोल्न...
06/02/2022

सुदुर पुर्बी हिमाली जिल्ला ताप्लेजुङ बजारमा फ्युचर बेस्ट बिज्नेस प्रा.लि.इटहरी नेपाल को साखा Tpj ले ऐतिहासिक मार्ट खोल्न अन्तिम तैयारीमा पुर्याएको छ।

future best business Pvt.Ltd साखा कार्यालय ताप्लेजुङ बाट ताप्लेजुङको फुङ्लिङ्ग बजारमा खुल्न लागेको FBB Mart को ब्यबस्थाप...
21/01/2022

future best business Pvt.Ltd साखा कार्यालय ताप्लेजुङ बाट ताप्लेजुङको फुङ्लिङ्ग बजारमा खुल्न लागेको FBB Mart को ब्यबस्थापन बिसयमा आज २०७८/१०/०७ गते शुक्रबारको दिन Future Best Business Life Time Discount Mart Management का अध्यक्ष नवीन पोमु लिम्बुको अध्यक्षतामा FBB Pvt.Ltd साखा कार्यालय ताप्लेजुङका B.M.Santosh Tolang.>>marketing incharge:- Babita pomu Khadka को उपस्थितिमा
ब्यबस्थापन समितिका
सचीव :-जस ब हाङ्गाम
स-सचिव :-अनुसा सबेन्हाङ (मादेन)
सदस्य:-पबित्रा लाबुङ कार्की
सदस्य :-रमला फेम्बु लिम्बू
सदस्य :-राधिका लिङ्देन
सदस्य :-लेख ब पालुङ्वा
सदस्य :-रबिन्द्र पालुङ्वा
सदस्य :-टीका गुरुङ
सदस्य :-फुल माया लिम्बू
सदस्य :-दिलु कार्की (त्रीखत्री)
सदस्य :-लिला राई
सदस्य :-तारा बर्देवा
अन्य उपस्थिति:-
---------------------
१)देउ माया ओझा
२)कबिता लिङ्देन
३)सीता परा लिम्बू
४)सोनिया लिम्बु(खवास)
५)बिस्णु माया राई
६)बिनोद खड्का
आज भएको बैठकमा फ्युचर बेस्ट बिज्नेस प्रा.लि सुन्सरी इटहरी नेपाल को निर्देशनमा रहि ताप्लेजुङ साखालाई ससक्त बनाउने र फुङ्लिङ बजारमा ऐतिहासिक रूपमा मार्ट ओपनिङ गर्ने बिसयमा केन्द्रित रहि विभिन्न प्रस्तावहरु राखी निर्णय पास गरिएको जानकारी प्रष्ट छौं ।
FBB branch Taplejung
Team

FBB Pvt.Ltd Sunsari Itahari Nepal को साखा कार्यालय ताप्लेजुङमा रहेको फुङ्लिङ बजारमा कम्पनीको पहिलो ऐतिहासिक मार्ट ओपनिङ ...
16/01/2022

FBB Pvt.Ltd Sunsari Itahari Nepal को साखा कार्यालय ताप्लेजुङमा रहेको फुङ्लिङ बजारमा कम्पनीको पहिलो ऐतिहासिक मार्ट ओपनिङ गर्नको लागि कम्पनीको M.D Mr.Yam Lama Tamang को प्रमुख उपस्थितमा ताप्लेजुङ साखाको इन्चार्ज Mr.Santosh Tolang को अध्यक्षतामा ताप्लेजुङ साखा मार्फत रहेका २५ जना लिडर्सहरुलाइ मार्ट को औचित्य ब्याबसायिक मार्केटिङ सम्बन्धि एक सेमिनार कार्यक्रम गरि दुई छुट्टाछुट्टै आधिकारिक समितिको चयन गरियेको छ।

(१)फ्युचर बेस्ट बिज्नेस बजार ब्यबस्थापन समिति!अध्यक्ष:-बबिता पोमु खड्का
सचीव :-प्रबिण पालुङ्वा
सदस्य :-देउ माया ओझा
----"---:-लिला दाहाल
----"---:-बिस्णु माया हाङ्गाम
----"--:-मनिसा भटराइ
----"---:-लिला सुनुवार
-----"---:-बिस्णु माया राई
----"----:-सोनिया लिम्बू
नौ सदस्यीय समिति गठन भयेको छ।
येसै गरि>फ्युचर बेस्ट निज्नेस लाइभ टाइम डिस्काउन्ट मार्टको ब्याबस्थापन समितिमा
अध्यक्ष:-नवीन पोमु लिम्बू
सचीव :-जस बहादुर हाङ्गाम
सदस्य :-रबिन्द्र पालुङ्वा
सदस्य :-अनुसा सबेन्हाङ साबा मादेन
सदस्य :-पबित्रा लाबुङ कार्की
सदस्य :-दिलु कार्की
सदस्य :-लेख बहादुर पालुङ्वा
सदस्य :-टीका गुरुङ
सदस्य :-लिला राई
सदस्य :-फुल माया लिम्बू
सदस्य :-तारा बर्देवा
सदस्य :-राधिका लिङ्देन
सदस्य :-रमला फेम्बु
गरि १३ सदस्यीय समिति गठन भयेको छ।
यी दुई समितिले आफ्नो आफ्नो कार्यक्षेत्र मा ससक्त जिम्मेवारी बहन गर्ने गराउने निर्णय पारित गरिएको छ,
येसै गरि मार्ट ब्यबस्थापन समितिको कार्यमा आर्थिक कार्यक्रम प्रष्ट गर्न कोलागि
सन राइज बैंक ताप्लेजुङ साखामा
समितिका अध्यक्ष नवीन पोमु,सचिव जस ब.हाङ्गाम र सदस्य अनुसा सबेन्हाङ साबा मादेन रहेको ३ सदस्यीय बैंक खाता समेत खोलिएको छ।
आज माघ २ गते स्नेयो लियोपार्ड होटलमा बसेको बैठकले कम्पनीको मार्केटिङ तथा मार्ट ब्याबस्थापन बिसयमा विभिन्न निर्णयहरु पास गरि सेयर बजार सम्बन्धि सेयर सदस्यहरुको विशेष बैठक आगामी माघ ७ गते शुक्रबार कम्पनीको कार्यालयमा दिनको ११:३० बजे बस्ने निर्णय गरिएको छ।

२०७८/१०/०१ माघे सग्रान्तिको हार्दिक सुभ कामना सहित future best Pvt.Ltd Sunsari Itahari Nepal का मेनेजिङ डिरेक्टोर Mr.Yam...
15/01/2022

२०७८/१०/०१
माघे सग्रान्तिको हार्दिक सुभ कामना सहित future best Pvt.Ltd Sunsari Itahari Nepal का मेनेजिङ डिरेक्टोर Mr.Yam Lama बाट ताप्लेजुङ बजारमा कम्पनीको ऐतिहासिक मार्ट खोल्न तैयारी संगै उपभोक्ता लिडर्सहरुलाइ ब्याबसायिक सिकायत गर्दै।।

31/12/2021

Hello Hi good morning future best business Pvt.Ltd branch office Taplejung

Address

Itahari
56705

Alerts

Be the first to know and let us send you an email when Future Best Business Pvt. Ltd. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Future Best Business Pvt. Ltd.:

Share