Khusi interior & design

Khusi interior & design Interior Design & Home Decor Services
Modular Kitchen | Furniture | Ceiling Works

KHUSI Interiors & Design ले तपाईंको घर, अफिस तथा व्यवसायिक स्थानलाई आधुनिक, आकर्षक र गुणस्तरीय इन्टेरियर डिजाइनमार्फत नय...
29/07/2026

KHUSI Interiors & Design ले तपाईंको घर, अफिस तथा व्यवसायिक स्थानलाई आधुनिक, आकर्षक र गुणस्तरीय इन्टेरियर डिजाइनमार्फत नयाँ पहिचान दिन प्रतिबद्ध छ।

✨ हाम्रो सेवाहरू:
🏠 Interior Design
🍽️ Modular Kitchen
🏢 False Ceiling (PVC/Gypsum)
📺 TV Unit & Furniture
🏬 Office & Commercial Interior

📍 Location: Itahari, Sunsari
📞 9842492699 | 9807083658

“तपाईंको सोच, हाम्रो डिजाइन।”

🌾🥣 असार १५ – दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🥣🌾यस पावन अवसरमा KHUSI Interiors & Design परिवारको तर्फबाट सम्पूर्ण ...
29/06/2026

🌾🥣 असार १५ – दही चिउरा खाने दिनको हार्दिक शुभकामना! 🥣🌾

यस पावन अवसरमा KHUSI Interiors & Design परिवारको तर्फबाट सम्पूर्ण ग्राहक, शुभचिन्तक तथा नेपाली दाजुभाइ-दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ। 🙏

🏡 हामी प्रदान गर्ने सेवाहरू:
✨ Modular Kitchen
✨ Interior Design
✨ Furniture Design
✨ False Ceiling
✨ Wall Panel
✨ Lighting Design
✨ 3D Design & Consultation

सुन्दर र आधुनिक इन्टेरियरको लागि आजै सम्पर्क गर्नुहोस्।

📍 स्थान: इटहरी
📞 सम्पर्क: 9842492699

KHUSI Interiors & Design
“जहाँ तपाईंको सपनाको घरलाई सुन्दर वास्तविकतामा बदलिन्छ।” ✨

30/05/2026

Decor गर्ने सोचमा हुनुहुन्छ? ढुक्क हुनुहोस्, तपाईंको सपनाको Design लाई वास्तविकता बनाउने जिम्मा हाम्रो। ✨🏠

13/05/2026

घर,अफिसमा डेकुरेसन सम्बन्धि काम गर्नुपरेमा हामीलाई सम्झनुहोस |
Contact us 📱9842492699/9807083658
location : Itahari ,sunsari
OUR SERVICES :
1) house planning & layout
2) house exterior & 3D design
3)Interior design & decor Works
4) Modular kitchen & Living room setup
5) PVC & Gypsum ceiling setup
6) House, Hotel , Office Decor

11/05/2026

घर र अफिसलाई दिनुहोस् Luxury Look!

पुरानो छतबाट दिक्क हुनु भयो?
अब PVC Ceiling ले बनाउनुहोस्
तपाईंको घर र अफिस अझै आकर्षक, आधुनिक अनि स्टाइलिस 😍

✔️ Waterproof PVC Ceiling
✔️ Modern & Attractive Design
✔️ शानदार Interior
✔️ लामो समय टिक्ने मजबुत गुणस्तर
✔️ घर, अफिस, किचन, पसल सबैका लागि उपयुक्त

“छत मात्र होइन… तपाईंको सपनाको सजावट हो!” 💫

📍 Itahari, Sunsari
📞 9842492699 / 9807083658

आजै सम्पर्क गर्नुहोस् अनि आफ्नो ठाउँलाई दिनुहोस् नयाँ पहिचान ✨

🏠 घर बनाउनु भयो… तर छत अझै simple छ? अब change गर्नुहोस् look PVC & Gypsum Ceiling Design ले दिन्छ luxury feel💡 Light सह...
06/05/2026

🏠 घर बनाउनु भयो… तर छत अझै simple छ?

अब change गर्नुहोस् look
PVC & Gypsum Ceiling Design ले दिन्छ luxury feel

💡 Light सहितको modern design
🎨 finishing
💎 Long-lasting & waterproof solution

👉 तपाईंको घरलाई दिन्छ premium look
👉 Guest आउँदा सबैले भन्छन् – “WOW!” 😍

📍 Itahari, Sunsari
📞 9842492699 / 9807083658

03/05/2026

अब तपाईंको सपनाको घर, एकै ठाउँमा! 🏡
Modular Kitchen, False Ceiling र सम्पूर्ण Interior Design सेवा उपलब्ध।

Modern Design • Smart Storage • Premium Finish
तपाईंको घरलाई बनाऔँ अझ सुन्दर र व्यवस्थित।

📞 सम्पर्क गर्नुहोस्:
9842492699
9807083658

👉 आजै सम्पर्क गर्नुहोस् र आफ्नो Dream Space लाई जीवन दिनुहोस्!

अब तपाईंको सपनाको घर, एकै ठाउँमा! 🏡Modular Kitchen, False Ceiling र सम्पूर्ण Interior Design सेवा उपलब्ध।Modern Design •...
02/05/2026

अब तपाईंको सपनाको घर, एकै ठाउँमा! 🏡
Modular Kitchen, False Ceiling र सम्पूर्ण Interior Design सेवा उपलब्ध।

Modern Design • Smart Storage • Premium Finish
तपाईंको घरलाई बनाऔँ अझ सुन्दर र व्यवस्थित।

📞 सम्पर्क गर्नुहोस्:
9842492699
9807083658

👉 आजै बुक गर्नुहोस् र आफ्नो Dream Space लाई जीवन दिनुहोस्!

परिश्रमको सम्मान, शान्तिको सन्देश र संस्कृतिको संरक्षण ❤️अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको पावन...
01/05/2026

परिश्रमको सम्मान, शान्तिको सन्देश र संस्कृतिको संरक्षण ❤️
अन्तर्राष्ट्रिय श्रमिक दिवस, बुद्ध जयन्ती तथा उभौली पर्वको पावन अवसरमा सम्पूर्णमा हार्दिक शुभकामना 🙏

हाम्रो प्रतिबद्धता – तपाईंको सपनाको सुन्दर घर
🏠 Khusi Interiors & Design सँग बनाऔं आकर्षक र आधुनिक इन्टेरियर

📞 सम्पर्क: 9842492699 | 9807083658
📍 इटहरी, सुनसरी


28/04/2026

आज अबेरसम्म गरेको काम याद रहँदैन,
तर त्यसले दिएको सफलता भने सधैं बोलिरहन्छ।
Khusi interior & design

contact-9842492699,9807083658
location-itahari

Address

Itahari Sunsari
Itahari
56705

Website

Alerts

Be the first to know and let us send you an email when Khusi interior & design posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share