SajilO Online

SajilO Online Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from SajilO Online, Itahari.

02/08/2023
For Know More About Our Latest Career Opportunity Update, Kindly Visit Our Website: https://sajiloonline.com.np/if You N...
30/01/2023

For Know More About Our Latest Career Opportunity Update, Kindly Visit Our Website: https://sajiloonline.com.np/
if You Need Any Support Feel Free To Knock Our Messenger. Our Operator Will Try To Guide You.
All The Best.

केवल २५,००० लगानी गरेर बिजनेस सुरु गर्ने अवसरमासिक ५० हजार देखि ५ लाख सम्म आमदानी !यदि तपाईले ३ महिना सम्म काम गर्दा कम्...
21/01/2023

केवल २५,००० लगानी गरेर बिजनेस सुरु गर्ने अवसर
मासिक ५० हजार देखि ५ लाख सम्म आमदानी !

यदि तपाईले ३ महिना सम्म काम गर्दा कम्तिमा १ लाख आम्दानि गर्न सक्नु भएन र त्यस पछि काम गर्न चाहनु हुन्न भने तपाईले लगानी गर्नुभएको २५,००० रुपया फिर्ता गरिनेछ।

१००% हाम्रो सपोर्ट र 0% तपाईको रिस्क मा ब्याबसाय सुरु गर्न चाहनु हुन्छ भने,
आफ्नो स्पस्ट परिचय खुलाई म्यासेज गर्नु होला।

नोट: लगानी गर्छु भन्दैमा हरकसैलाई यस योजना मा सामेल गराईने छैन।
यस बिजनेस लाई अघि बढाउन आवस्यक पर्ने आधारभूत स्किल भने हुन जरुरत पर्नेछ।

तसर्थ,
इच्छुकले आफ्नो परिचयको साथमा यो भन्दा पहिला गरिआएको काम तथा अनुभव को क्षेत्र अनि स्किलहरू मेन्सन गर्नुहोला !

हामीसंग समन्वय गरि काम गर्नका लागि हाल ३ वटा विकल्प रहेका छन।१. रोजगारीको अवसर ( बिजनेस काउन्सेलरको रुपमा )२. सेल्फ इम्प...
20/01/2023

हामीसंग समन्वय गरि काम गर्नका लागि हाल ३ वटा विकल्प रहेका छन।
१. रोजगारीको अवसर ( बिजनेस काउन्सेलरको रुपमा )
२. सेल्फ इम्प्लोइमेण्ट ( आफ्नै बिजनेस सुरु गर्ने अवसर )
३. बिजनेस कोलाब्रेसन ( आफ्नो बिजनेस बढाउन प्रभावकारी प्रोमोसनका लागि )

थप जानकारी तथा समन्वय प्रोसेसका लागि आफ्नो स्पस्ट परिचय र इच्छाएको समन्वय योजना छनौट गरि म्यासेज गर्नुहोला।

आ ब २०७४/७५ देखि निरन्तर रूपमा विभिन्न संघ सस्था तथा ब्यापार ब्याबसायीहरू संग सहकार्य गर्दै युवालाई रोजगारी तथा ब्याबसाय...
18/01/2023

आ ब २०७४/७५ देखि निरन्तर रूपमा विभिन्न संघ सस्था तथा ब्यापार ब्याबसायीहरू संग सहकार्य गर्दै युवालाई रोजगारी तथा ब्याबसायिलाई सेवा प्रदान गर्दै आएको यस कम्पनीले हाल एक यस्तो परियोजना ल्याएकोछ जसमा आमदानिका लागि ३ प्रकारले सामेल हुन सकिनेछ। १. कर्मचारीको रूपमा २. स्वभलम्वीको रूपमा र ३. ब्याबसायीको रूपमा
यी सबै योजनामा फरक फरक ढंगका प्रक्रिया तथा आम्दानि र अवसर रहेकाले इच्छुकले आफ्नो परिचय र आफु सामेल हुन चाहेको योजनाको छनौट गरि म्यासेज गर्नुहोला। अगाडीका प्रक्रियाकालागि हाम्रा अपरेटरहरूले तपाईलाई साहायता गर्नुहुनेछ।

Address

Itahari

Alerts

Be the first to know and let us send you an email when SajilO Online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to SajilO Online:

Share