25/07/2026
कुवेतमा रोजगारीको सुनौलो अवसर
कम्पनी: MAMAS CHICKEN
लट नं.: 338986
(सुरक्षित तथा कानुनी प्रक्रिया)
उपलब्ध पद तथा तलब:
सुपरभाइजर: १५० – १७० KD
बारिस्टा: १३० + २० KD
महिला फुड प्याकर: १२० KD
किचन: १०० KD
अन्तर्वार्ता विवरण:
📅 मिति: जुलाई २७ (नेपाली ११ गते)
📍 स्थान: गल्फ एम्पायर म्यानपावर – इटहरी
सम्पर्क:
📞 +९७७ ९७०-८०९०२८६ / ९८०२०२३८१२
आजै सम्पर्क गर्नुहोस् र सुरक्षित तथा कानुनी प्रक्रियामार्फत वैदेशिक रोजगारीको अवसर प्राप्त गर्नुहोस्।