JHA Associate - Jaleshwor Branch Auditors

JHA Associate - Jaleshwor Branch   Auditors ALL financial TRAINING AND TAX CLEARANCE, AC /SOFTWARE .AUDIT REPORT UNDER NFRS

Maha Kant Jha and Associates is one of the all business consultant.RA-3303 'B' class auditors we deal with TAX, VAT,TDS, AUDIT REPORT, FINANCIAL ACCOUNTING .BOOST WITH .

सम्पत्तिको हदबन्दि🙏🌺
14/04/2026

सम्पत्तिको हदबन्दि🙏🌺

  स्कटल्याण्ड’लाई हराएर नेपालले T20 विश्वकप २०२६ मा पहिलो जित दर्ता गर्‍यो। ❤️🇳🇵 #बधाई छ।दिपेन्द्र सिंह आइरे र गुल्सन झा...
17/02/2026

स्कटल्याण्ड’लाई हराएर नेपालले T20 विश्वकप २०२६ मा पहिलो जित दर्ता गर्‍यो। ❤️🇳🇵 #बधाई छ।
दिपेन्द्र सिंह आइरे र गुल्सन झा आज’को हिरोsalute 🫡

17/02/2026

Support youth

17/02/2026
17/02/2026

room rent agreement format

Important files must do every company.accounting RA/CA/every business firm..
24/01/2026

Important files must do every company.accounting RA
/CA/every business firm..

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सुभकामना हट्ने होइन डटी लड्ने नेपालीको बानी हुन्छ कहिले नझुक्ने शीर उभेको ...
11/01/2026

३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सुभकामना
हट्ने होइन डटी लड्ने
नेपालीको बानी हुन्छ
कहिले नझुक्ने शीर उभेको
स्वाभिमानी नेपाली हुन्छ

मेरा साना दुखले आर्ज्या मुलुक हैन! Happy 304th Prithivi Jayanti to all. Let’s take a moment to appreciate Great King Prithivi Narayan Shah, the Great King who united Nepal into one big and beautiful Nation. ❤️
एकता नै बल हो Hitechskills

about lc
28/09/2025

about lc

Cash Transaction मा कडाई बारे अर्थ मन्त्रालयको सूचना:(क) श्रोत खुलेको नेपली रुपैयाँ जति पनि नगद मै राख्न सकिने। (ख) कुनै...
28/09/2025

Cash Transaction मा कडाई बारे अर्थ मन्त्रालयको सूचना:

(क) श्रोत खुलेको नेपली रुपैयाँ जति पनि नगद मै राख्न सकिने।

(ख) कुनै व्यक्ति, फर्म, कम्पनी वा संस्थाले एकपटकमा दशलाख रुपैया वा सोभन्दा बढी मूल्यको कुनै सेवा वा वस्तुको खरिदबिक्री वा अन्य कारोवार गर्दा बैङ्किग उपकरणमार्फत गर्नुपर्ने। तर, करसम्बन्धी प्रचलित कानूनले सीमा तोकेकोमा सोही बमोजिम हुने (आय कर ऐन, २०५८ मा ५० हजार तोकिएको)

(ग) नेपाल आउने नेपाली वा विदेशी नागरिकले अमेरिकी डलर ५,००० (पाँच हजार) सम्म (भारतीय रूपैंयाको हकमा अमेरिकी डलर ५,०००बराबर हुन आउने भारतीय रूपैंया सम्म र नेपाल राष्ट्र बैंकबाट विनिमय दर प्रकाशन नहुने अन्य विदेशी मुद्राको हकमा समेत अमेरिकी डलर ५,००० बराबरसम्म)भन्सार घोषणाविना नेपालमा भित्र्याउन सक्ने र सो भन्दा बढी रकमको हकमा भने भन्सार घोषणा गरी प्रमाणित गराउनु पर्ने व्यवस्था रहेको।

घ) नेपाली नागरिकले विदेशमा रोजगारी वा विदेशमा व्यवसाय गरी आर्जन गरेको वा विदेश भ्रमणका लागि सटही सुविधा अन्तर्गत प्राप्त गरेको विदेशी मुद्रा मध्ये बचत हुन आएको विदेशी मुद्रा लगायत अन्य वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा भविष्यमा उपयोग गर्ने प्रयोजनका लागि अधिकतम अमेरिकी डलर १,५०० (एक हजार पाँचसय) वा सो बराबरको परिवत्र्य विदेशी मुद्रासम्म नगदमा राख्न सक्ने व्यवस्था रहेको।

ङ) उल्लिखित कानुनी व्यवस्था वाहेक स्रोत नखुलेको नगद कहीं कतै भेटिएको अवस्थामा प्रचलित कानुन बमोजिम अनुसन्धान तथा कारवाही हुने!

wishing you all my friends and all Hindu and Nepalese Happy vijaya dashmi for lots of blessings from Nepal Maha kanta Jh...
22/09/2025

wishing you all my friends and all Hindu and Nepalese Happy vijaya dashmi for lots of blessings from Nepal Maha kanta Jha And Associates family..

Address

Jaleshwar

Opening Hours

09:00 - 17:00

Website

Alerts

Be the first to know and let us send you an email when JHA Associate - Jaleshwor Branch Auditors posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share