Janakpur Mithila Investment Private Limited

Janakpur Mithila Investment Private Limited Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Janakpur Mithila Investment Private Limited, Business service, Janakpur Dham-11MilsArea (Hunuman Chowk ), Janakpur.

03/01/2025
23/11/2024
जनकपुरधाम उपहानगरपालिका वडा नं 11 स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको आयोजक र मनोकामना युवा कमिटीको सहयोगमा आंकुट कार्य...
02/11/2024

जनकपुरधाम उपहानगरपालिका वडा नं 11 स्थित मनोकामना सिद्ध हनुमान मन्दिरको आयोजक र मनोकामना युवा कमिटीको सहयोगमा आंकुट कार्यक्रम भवियता साथ सम्पन गरियो जय श्री हनुमान जी

हिन्दुहरुको महान चाड पर्व बडा दशैंको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दाजु...
03/10/2024

हिन्दुहरुको महान चाड पर्व बडा दशैंको पहिलो दिन घटस्थापनाको शुभ अवसरमा स्वदेश तथा विदेशमा बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा सुख शान्ति,सु-स्वास्थ्य,समृद्धि,दीर्घायु एवम् उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक मंगल मई शुभकामना व्यक्त गर्द्छु।

हार्दिक बधाई एवं शुभकामना 💐💐 💐💐 💐जनकपुरधाम उद्योग वाणिज्य संघ २०८१ को निर्वाचनमा गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएको...
17/09/2024

हार्दिक बधाई एवं शुभकामना 💐💐 💐💐 💐
जनकपुरधाम उद्योग वाणिज्य संघ २०८१ को निर्वाचनमा गरिमामय अध्यक्ष पदमा निर्वाचित हुनुभएको सुरेन्द्र कुमार भण्डारी जी,वरिष्ठ उपाध्यक्षमा मनोज कुमार साह जी, उपाध्यक्ष लक्षमन साह, महिला उपाध्यक्षमा रिंकु साह जी,महासचिवमा फूलदेव पंडित , सचिवमा नरेन्द्र विक्रम साह (निरज) र कोषाअध्यक्षमा परमेशवर साह जी लगायत निर्वाचित सम्पूर्ण कार्यसमितिमा हार्दिक बधाई एवं सफल कार्यकालको शुभकामना ।
!!जय जय श्री सीता राम
*******************************************
जनकपुर मिथिला investment pvt ltd जनकपुर धाम -11 मिल्स एरिया (हनुमान चौक )

Address

Janakpur Dham-11MilsArea (Hunuman Chowk )
Janakpur

Telephone

+9779801624085

Website

Alerts

Be the first to know and let us send you an email when Janakpur Mithila Investment Private Limited posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Janakpur Mithila Investment Private Limited:

Share