प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani

  • Home
  • Nepal
  • Jhapa District
  • प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani

प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani, kachankawal-6, Baniyani, Jhapa District.

तपाईंको दैनिक जीवनलाई ऊर्जावान् र तन्दुरुस्त बनाउन हामी निरन्तर जानकारीमूलक सामग्रीहरू प्रस्तुत गर्दछौं। फिटनेस, योग, र स्वस्थ खानपानका लागि हाम्रो पेजसँग जोडिनुहोस्!

निजी स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य बीमा अन्तर्गत आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरु अर्क...
27/05/2026

निजी स्वास्थ्य संस्थाहरुबाट प्रदान गरिने स्वास्थ्य बीमा अन्तर्गत आकस्मिक सेवा बाहेकका अन्य स्वास्थ्य बीमाका सेवाहरु अर्को निर्णय नहुन्जेललाई स्थगन गरिएको छ ।

19/05/2026

नेपालमा गर्भवती महिलाहरूमा फोलेटको कमी देखिने गरेको पाइएको छ, त्यसैले गर्भधारण गर्नुपूर्व र गर्भावस्थाको पहिलो त्रैमासिकमा यसको सेवन अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। गर्भावस्थामा फोलिक एसिडको आवश्यकता र फाइदाहरू बुझ्न तपाईं भिडियो हेर्न सक्नुहुन्छ।

च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न च्याउ विज्ञ डा. मित्र पाठकले सुझाव दिनुभएको छ ...
17/05/2026

च्याउ पकाउँदा चाँदी डुबाउने वा खरानी हाल्दा विष हराउँछ भन्ने भ्रममा नपर्न च्याउ विज्ञ डा. मित्र पाठकले सुझाव दिनुभएको छ । नचिनेको च्याउ नखानु नै उत्तम उपाय हो ।

कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो ।
17/05/2026

कङ्गोको स्वास्थ्य मन्त्रालयले ८० जनाको ज्यान गएको जनाएको हो ।

29/10/2021

Samajik uthan ko nimti tapae hami ekk jut vae sahakari ma abadha vae samuhik rup le thopa thopa rakam bachat garne bani basalera afu pani sewa leu ra aru lae pani sewa deu

29/10/2021

Please come and like our page we are just trying to provide informative service to all our members

Address

Kachankawal-6, Baniyani
Jhapa District
57200

Telephone

+9779801456557

Website

Alerts

Be the first to know and let us send you an email when प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to प्राथमिक स्वास्थ्य केन्द्र बनियानी Primary Health Center Baniyani:

Share