Sagarmatha Stationery & Computer Services

Sagarmatha Stationery & Computer Services we provides serivces like: Driving License Form, Passport Application Form, EDV form, Recharge, etc

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ। Ps.अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति...
06/05/2023

अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डिभी) को रिजल्ट आज राति आउँदै छ।
Ps.अमेरिकी प्रशासनका अनुसार मे ६ अर्थात आज राति ९ः४५ मा रिजल्ट सार्वजनिक हुन लागेको हो ।

यदि तपाईं डाइभर्सिटी भिसा (डिभी)को लागि आवेदन दिनेबारे सोच्दै हुनुहुन्छ भने सही तरीकाले गर्ने विषयमा ध्यान पुर्‍याउनुहोल...
15/10/2022

यदि तपाईं डाइभर्सिटी भिसा (डिभी)को लागि आवेदन दिनेबारे सोच्दै हुनुहुन्छ भने सही तरीकाले गर्ने विषयमा ध्यान पुर्‍याउनुहोला।

केही कन्सल्टेन्सीहरूले डिभीको लागि छनौट भए-नभएको पत्ता लगाइदिने, छनौट भएको खण्डमा तपाईंकै कागजपत्र तपाईंलाई फर्काउने, स्पोन्सर भेट्टाइदिने, तथा अन्य विभिन्न अनावश्यक सेवाको बहानामा हजारौं लाखौंं रुपैया उठाइरहेको सुनिन्छ। यो अपराध हो। कसैले तपाईंको चयन गरिदिने दावी गरेमा बिश्वास नगर्नु होला।

डिभिको लागि आवेदन दिंदा ६ महिना यताको फोटो प्रयोग गर्नु नबिर्सनुहोस्। ६ महिनाभन्दा पुरानो फोटो प्रयोग नगर्नुहोस्।

थामी नसक्नु छ डीभी भर्नेको भीड Pc: Online Khabar
12/10/2022

थामी नसक्नु छ डीभी भर्नेको भीड
Pc: Online Khabar

EDV 2024 🇺🇲 ✅Apply without passport.✅+2 running students can also apply.
07/10/2022

EDV 2024 🇺🇲
✅Apply without passport.
✅+2 running students can also apply.

✅Online EDV form Fill-up ✅सस्तो र भरपर्दो ✅अनलाइन बाट पनि काम हुने✅५ मिनेटमा फरम भरि सक्ने✅नेपाल सरकारमा रजिस्ट्रार भएको...
06/10/2022

✅Online EDV form Fill-up
✅सस्तो र भरपर्दो
✅अनलाइन बाट पनि काम हुने
✅५ मिनेटमा फरम भरि सक्ने
✅नेपाल सरकारमा रजिस्ट्रार भएको कम्पनी
✅For more information: 9810251970, 9826997502, 9825955156
✅ Sagarmatha Stationery and Computer Services, Dudhe, Jhapa

Happy Dashain 2079
02/10/2022

Happy Dashain 2079

01/10/2022
Online services are also available.
28/09/2022

Online services are also available.

23/08/2022

अब IPO भर्दा बढीमा ५ रुपैया लिन पाइने: SEBON has declared that banks and financial institution can charge maximum of NRs.5 C-ASBA charge for providing facilities to purchase the securities.

31/07/2022

India scores first Goal.. India 1-0 Nepal.

Address

Jhapa District
57212

Telephone

+9779826997502

Website

Alerts

Be the first to know and let us send you an email when Sagarmatha Stationery & Computer Services posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sagarmatha Stationery & Computer Services:

Share