23/07/2025
🇦🇪 यूएई को बहुराष्ट्रिय ड्राइरेक्ट तथा ठूलो फुड वितरण गर्ने कम्पनी मा रोजगारीको अवसर!
Company Name: SAFCO INTERNATIONAL
📌 माग अनुसारका पदहरू:
1️⃣ Warehouse Helper – 60 जनाको आवश्यकता
2️⃣ Logistics Helper – 60 जनाको आवश्यकता
3️⃣ Heavy Driver – 20 जनाको आवश्यकता
🏠 Accommodation & Free Transportation: कम्पनीबाट उपलब्ध गराइनेछ।
📍 Interview Location: Birtamod, Jhapa
🗓 Final Interview Date: २५ जुलाई २०२५, शुक्रबार
📋 Requirement:
🔸 Warehouse Helper: उमेर 20–37 वर्ष
🔸 Logistics Helper: उमेर 20–33 वर्ष
🔸 Heavy Driver: उमेर 25–45 वर्ष
🔸 अंग्रेजी लेख्न र बोल्न जान्ने अनिवार्य
🔸 सम्बन्धित क्षेत्रमा कम्तिमा 2 वर्षको अनुभव
🔸 Heavy Driver: UAE Return Manual License अनिवार्य
📞 Contact:
9802313717, 9802313060, 9802313061
📍 Birtamod, Jhapa
📌 माग अनुसारका पदहरू:
1️⃣ Warehouse Helper
📋 Job Description: गोदामभित्र समानहरुको छानबिन, लोड/अनलोड गर्ने, र सामान व्यवस्थित राख्ने कार्य गर्नुपर्ने।
2️⃣ Logistics Helper
📋 Job Description: सामानहरूको छिटो र सुरक्षित ढुवानीमा सहयोग पुर्याउने, प्याकिङ, लोड/अनलोडमा साथ दिने, र कम्पनीको वितरण प्रक्रियामा साथ दिनुपर्ने।
3️⃣ Heavy Driver
📋 Job Description: ठूलो सवारी साधन चलाउने, सामान सुरक्षित तरिकाले गन्तव्यमा पुर्याउने, ट्राफिक नियम पालन गर्ने र डेली भेहिकल चेकअप गर्ने