12/12/2023
बिर्तामोड । राजमार्ग बाट करिब 1km दक्षिण (बिर्ताबजार बाट करिब 700 मिटर पश्चिम), घैलाडुब्बा रोड (32 फुट पिच) मा जोडिएको 30 फुटे र 24 फुटे आकर्षक पिच बाटो भएको भिटाहरु बिक्रिमा ।
- बस्न को लागि अति उपयोगी
- नजिक मा +2 स्कुल/ कलेज (100 miter)
- पर्यटकिय स्थल हेभन वाटर पार्क संग जोडिएको
- पर्यटकिय स्थल DreamLand Park संग जोडिएको
- नजीक मा कन्चनजङघा नर्सिङ कलेज
- नजिक हाट बजार रहेको बिर्ताबजार बिर्तामोड
- १ कि मि भित्रमा नै सम्पुर्ण सेवाहरु
(स्कुल कलेज १०० मिटर, हाट बजार , नगरपालिका कार्यालय, यातायात कार्यालय आदी)
थप जानकारीका लागि ::
सम्पर्क:- दुर्गा प्रसाद ओली
9842734918/ 9804927745
Imo/Viber/ WhatsApp No:
+977-9842734918