16/08/2026
आफ्नो सानो सानो इच्छा उकुरा गर्न अरूको गाडी हात थाप्नुपर्ने म आज आफै एउटा टाउन डिजिटल बिजनेस मेनटर बन्न सफल भएको छु.
🙏 नमस्ते!
मेरो नाम नमिता प्रसाई हो, र म नेपालको झापा जिल्लाबाट हुँ।
म पनि तपाईंहरूजस्तै एउटा साधारण गृहिणी थिएँ। मेरो दिन परिवार, श्रीमान्, छोरा, र बुढाबुढी सासू–ससुराको स्याहार–सुसार गर्दै बित्थ्यो। मेरो संसार परिवारमै सीमित थियो।
तर मेरो मनमा एउटा कुरा सधैं घुमिरहन्थ्यो—आफ्ना साना–साना इच्छाहरू पूरा गर्न पनि किन अरूसँग हात फैलाउनुपर्छ? अनि मेरी आमाका केही अधुरा सपनाहरू पनि थिए, जुन पूरा गर्ने मेरो ठूलो चाहना थियो।
मैले केही गर्न त चाहन्थें, तर घर छोडेर बाहिर गएर काम गर्ने अवस्था थिएन। परिवारको जिम्मेवारीले मलाई घरमै बस्नुपर्ने थियो। त्यसैले मैले घरबाटै गर्न सकिने अवसर खोज्न थालेँ।
धेरै अवसरहरू देखेँ, धेरै कुरा ट्राइ पनि गरेँ। तर मैले खोजेजस्तो केही पनि भेटिनँ।
एक दिन सामाजिक सञ्जाल स्क्रोल गर्दै गर्दा एउटा विज्ञापन देखेँ—“Work From Home, At Your Own Time.”
जिज्ञासा लाग्यो। मैले थप जानकारी लिएँ। त्यहाँ स्टेप-बाइ-स्टेप ट्रेनिङ, अनुभवी मेन्टर्स, सहयोगी कोचहरू, र विश्वभरका सदस्यहरू भएको एउटा सपोर्टिभ कम्युनिटी रहेछ। जब पनि सहयोग चाहियो, कोही न कोही साथमा हुने।
त्यही बेला मैले महसुस गरेँ—
“Yes… This is the opportunity I was looking for.”
मैले निर्णय लिएँ, सिक्न थालेँ, र आफ्नो यात्रा सुरु गरेँ।
आज म गर्वका साथ भन्न सक्छु कि म एउटा Digital Business Owner हुँ।
आज आफ्ना साना–साना चाहनाहरू पूरा गर्न कसैसँग हात फैलाउनुपर्दैन। आमाका केही सपनाहरू पूरा गर्न सकेकी छु, आफ्ना पनि धेरै लक्ष्यहरूतर्फ अघि बढिरहेकी छु। सबैभन्दा ठूलो कुरा, मैले आत्मविश्वास, नयाँ सीप र नयाँ पहिचान पाएकी छु।
आज म आफ्नै यात्रा मात्र बाँचिरहेकी छैन। म म जस्तै धेरै गृहिणी, महिला र सपना देख्ने व्यक्तिहरूलाई यो यात्रा सुरु गर्न सहयोग गरिरहेकी छु। उहाँहरूलाई सिकाइरहेकी छु, गाइड गरिरहेकी छु, र आत्मनिर्भर बन्न साथ दिइरहेकी छु।
यदि तपाईं पनि घरबाटै, आफ्नै समयमा, सिक्दै अगाडि बढ्न सकिने अवसर खोजिरहनुभएको छ भने मलाई एउटा Message गर्नुहोस्।
म तपाईंलाई सुरुदेखि अन्त्यसम्म मार्गदर्शन गर्नेछु।
धन्यवाद! 🙏
DigitalBusiness