06/10/2024
EDV 2026 फारम खुलेको थाहा पाउनु भयो ? अधिक जानकारी तथा फारम भर्न को लागि
EDV Birtamod
Contact: 9824929930, 9801377781
3rd Floor, Hanuman Central Birtamod (Future Rojgar को अफिस भएको ठाउँ)
नोट:
१. विद्यार्थी र लैंग्वेज सिक्ने लाई ३० % (प्रतिशत) छूट मिल्नेछ।
२. फोन बाट पनि फर्म भर्न मिल्नेछ।
३. फारम भर्ने समय असोज १६ गते देखि कार्तिक २० गते सम्म
फारम भर्दा ध्यान दिनु पर्ने कुराहरु:
१. आवेदक १२ कक्षा उत्तीर्ण हुनुपर्छ, हाल १२ कक्षा अनुत्तीर्ण भए पनि २ वर्षभित्र उत्तीर्ण हुनसक्ने हुनुपर्छ।
२. आवेदकको पूरा नाम, जन्म मिति, जन्मस्थान चाहिन्छ।
३. आवेदक विवाहित भएमा, जीवनसाथी र २१ वर्ष मुनिका अविवाहित बच्चाहरूको नाम, जन्म मिति, जन्मस्थान दिनुपर्छ।
आवेदकको इमेल ठेगाना चाहिन्छ।
३. आवेदकको फोन नम्बर र पत्राचारको ठेगाना आवश्यक हुन्छ।
४.२*२ को फोटो चाहिन्छ। EDV को फोटो EDV Birtamod बाट खिच्ने व्यवस्था छ। पहिले प्रयोग भएको फोटो दोहोर्याएमा आवेदन अयोग्य हुनेछ।
५.आवेदकको वैवाहिक स्थिति स्पष्ट गर्नुपर्छ।
2026 अग्रिम बुकिङ सेवा कसका लागि उपयोगी हुन्छ?
१. विदेश जान लागेका वा EDV पेश गर्ने समय नेपाल बाहिर हुनेहरूका लागि।
२. हाल विदेशमा रहेका, तर पर्याप्त जानकारी संकलन गर्न चाहने व्यक्तिहरूका लागि।
३. दशैं तिहारमा गाउँघर जाने र व्यस्त हुनेहरूका लागि।
४. चाडपर्वमा व्यापार वा अन्य काममा व्यस्त हुनेहरूका लागि।
2026 का महत्वपूर्ण जानकारीहरू:
१. EDV 2026 भर्न पासपोर्ट चाहिँदैन।
२. उमेरको सीमा छैन।
३. पुरानो फोटो प्रयोग गरेमा आवेदन अयोग्य हुनेछ।
४. नतिजा ३ मे २०२५ मा प्रकाशन हुनेछ।
५. EDV नभरे पर्दैन, भरे पर्न सक्छ।
६. EDV भर्दा अमेरिकी सरकारलाई शुल्क लाग्दैन, तर अन्य सेवाहरूमा शुल्क लाग्न सक्छ।