Global Elite Entrepreneur Group

Global Elite Entrepreneur Group Global Elite Entrepreneur Group

लागु पदार्थ बेचबिखन तथा ओसारपसार बिरुद्दको दिवस -२६ जुन)" लागु ओषध बिरुद्दको ऐक्यबद्दता ब्याक्ति,समाज र राष्ट्रको प्रतिब...
26/06/2023

लागु पदार्थ बेचबिखन तथा ओसारपसार बिरुद्दको दिवस -२६ जुन)
" लागु ओषध बिरुद्दको ऐक्यबद्दता
ब्याक्ति,समाज र राष्ट्रको प्रतिबद्दता "
लागु पदार्थ बेचबिखन तथा ओसारपसार बिरुद्दको दिवस सुभकामना 🙏🙏

23/06/2023

ग्लोबल ईलाईट मा एक कर्मचारी युवा आवसेक हुनाले बिर्तामोड आसपास मा रहनुहुने morning college तेसपछी काम गर्न ईच्छुक युवाले संम्प्रक राख्नु होला !
 marketing boy 
driving license
private two wheeler vehicle 
[email protected]
9804960982

05/05/2023

बुद्ध जयन्ती तथा उधौली पर्वको शुभकामना।

30/04/2023

शुभकामना , श्रमिक दिवस को 🙏🙏

20/04/2023

आमाको मुख हैन आमा लाई मुख देखाउन लायक बन्न सकौ । सबै आमाहरुमा हार्दिक शुभकामना ।

नव बर्ष २०८० सालको उपलक्ष्यमा आमा बुवा दाजु भाइ दिदि बहिनी आफन्तजन ईस्ट मित्र तथा देश बिदेशमा रहनुहुने सम्पुर्ण  नेपालीह...
13/04/2023

नव बर्ष २०८० सालको उपलक्ष्यमा आमा बुवा दाजु भाइ दिदि बहिनी आफन्तजन ईस्ट मित्र तथा देश बिदेशमा रहनुहुने सम्पुर्ण नेपालीहरुमा शु स्वास्थ्य दिर्घायु ,सुख-शान्ति समृद्धि तथा उत्तरोत्तर प्रगति उन्नतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ२०७९/१२/३०

मिस लिम्बू (season -6) सन् 2023 को फष्ट रनरअप बिजेता बन्न सफल छाेरी Kajal Seling Limbu (काजल सेलिङ लिम्बु)लाई हार्दिक बध...
27/03/2023

मिस लिम्बू (season -6) सन् 2023 को फष्ट रनरअप बिजेता बन्न सफल छाेरी Kajal Seling Limbu (काजल सेलिङ लिम्बु)लाई हार्दिक बधाई बाँकी उज्ज्वल भविष्यको अग्रिम शुभकामना लगायत सबै बिजेताहरुलाई हार्दिक बधाई छ !

24/03/2023

झापा बिर्तामोडमा HP lubricants मबील को अनुमती प्राप्त डिलर खोलिएको हुनाले /तापलेजुङ /फिदीम /ईलाम लगाएत झापा को बिभिन्न सहर हरुमा (होलसेल रिटेलर उपभोक्ता ) ईछुक व्यबसाई माहानुभव ले दिएको नंम्बरमा सिधा संम्प्रक राख्नु होला
📞9801446532
📞9804960982

24/03/2023

बिर्तामोड HP lubricants मबील को अनुमती प्राप्त डिलर को स्टोर मा कामदार आवसेक्ता हुनाले साधारण हिसाव राखन सक्ने व्याक्ती ले दिएको नं मा संप्रक राखनु होला
📞9801446532
📞980496098

झापा बिर्तामोड मा HP lubricants मबील को अनुमती प्राप्त डिलर खोलिएको हुनाले /तापलेजुङ /फिदीम /ईलाम लगाएत झापा को बिभिन्न ...
22/03/2023

झापा बिर्तामोड मा HP lubricants मबील को अनुमती प्राप्त डिलर खोलिएको हुनाले /तापलेजुङ /फिदीम /ईलाम लगाएत झापा को बिभिन्न सहर हरुमा (होलसेलर रिटेलर उपभोक्ता ) ईछुक व्यबसाई माहानुभव ले दिएको नंम्बरमा सिधा संम्प्रक राख्नु होला
📞9801446532
📞9804960982

आज विश्व उपभोक्ता अधिकार दिवस !दिवसको अवसरमा यहाँहरु सम्पूार्णलाई हार्दिक शुभकामना !!
15/03/2023

आज विश्व उपभोक्ता अधिकार दिवस !
दिवसको अवसरमा यहाँहरु सम्पूार्णलाई हार्दिक शुभकामना !!

सुन्दर प्रा. लि. द्वाराआयातित एक्सर ब्रान्ड का EV इन्डियन स्कूटी तथा बाईकहरुको बिक्री सहजीकरण का लागि प्रदेश नम्बर 1 बिक...
10/03/2023

सुन्दर प्रा. लि. द्वाराआयातित एक्सर ब्रान्ड का EV इन्डियन स्कूटी तथा बाईकहरुको बिक्री सहजीकरण का लागि प्रदेश नम्बर 1 बिक्री प्रमुख रहेको ग्लोबल इलाइट इन्टरप्रेन्योर ग्रुप प्रा. लि. द्वारा प्रदेश नम्बर 1 का प्रमुख सहरहरुका लागि डिलरसिप आह्वान गरिएको छ । इच्छुक महानुभाव, फर्म वा प्रा.लि ले 9801446532 मा सम्पर्क गर्नसक्नुहुनेछ ।
सहरहरू:
दमक,उर्लाबारी,पथरी, बेलबारी, इटहरी,घरान, विराटनगर, घुलाबारी, काकडभिट्टा, गाईघाट आदी |
ग्लोबल इलाइट इन्टरप्रेन्योर ग्रुप प्रा. लि.
+977 9801446532

Address

Jhapa
Jhapa

Telephone

+9779801446532

Website

Alerts

Be the first to know and let us send you an email when Global Elite Entrepreneur Group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Global Elite Entrepreneur Group:

Share