Numa Fung Beauty parlor

Numa Fung Beauty parlor यदी सुन्दरता तपार्इको गहना हो भने जगे?

आज विश्व प्रतिस्प्रधात्मक अवस्थामा रहेको कुरा सम्पुर्णमा अवगत नै रहेको छ । नेपालको सन्दर्भमा पनि विगत केही बर्ष यता आफ्नो सुन्दरतालाई निखार राख्न तपाई हामी ब्युटी पार्लोर जाने यात फेरी घरमा बसी आफै पनि सुन्दरता सम्बन्धी टिप्सहरु अध्यान गरी स्वयमले दबाईहरु प्रयोग गर्ने प्रचलन अधिक रहदै गएको छ । यसमा मलाई खुशी लागेको कुरा समेत उल्लेख गर्न चाहान्छु । पैशाको बचतऽ समयको वचतऽ पार्लोर जान नपर्नेहुदा घरम

ा बसी बसी आफ्नो सुन्दरताको ख्याल राख्नु सक्नु भयो भने हरेक पक्षबाट तपाईलाई फाईदा भएको महशुस हुनेछ । तर यसो गर्दा पनि जोखिमहरु नआउने भने होईन केही हद सम्म जिखिमहरुको सामना गर्नु पर्ने हुन्छ । कुन क्रिमको मात्रा कति लाउने र कुन तेलको मात्रा कतीऽ पानी कती राख्ने भन्ने पनि लेखी दिएको अवश्य हुनेछ तर हामीमा नाप्ने सामाग्री नहुन सक्छन् तसर्थ एकदम राम्ररी अध्यायन गरी नाप लिने सामाग्रीको प्रयोगबाट गर्नु भएमा तपाईको सुन्दरतामा कुनै प्रकारको समस्या आउने छैन । र तपाईको सुन्दरतामा सँधै निखारपन रही रहने कुरा जानकारी गराउदछु ।

नुमाफुङ ब्युटी पार्लोर
विर्तामोड झापा

Address

Jhapa
Jhapa

Opening Hours

Tuesday 08:00 - 18:00
Wednesday 08:00 - 18:00
Thursday 08:00 - 18:00
Friday 08:00 - 18:00
Saturday 08:00 - 18:00
Sunday 08:00 - 18:00

Telephone

+9779842053571

Website

Alerts

Be the first to know and let us send you an email when Numa Fung Beauty parlor posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Numa Fung Beauty parlor:

Shortcuts

Share