18/03/2022
जसरी योगको विभिन्न आसनले शरिर र मनलाई शान्ति दिन्छ, त्यसै गरी eSewa Secured Transfer मार्फत अनलाईन कारोबार गर्दा हामी ढुक्कसाथ मनको शान्ति पाउन सक्छौं ।
Secured Transfer गर्नको लागि:
- eSewa Homepage मा जानुहोस्
- Send Money मा थिच्नुहोस्
- Receiver को ID र रकम भर्नुहोस्
- Secured Transfer लाई enable गर्नुहोस्
- थप विवरण भरेर Proceed मा थिच्नुहोस्
- अनलाईन अर्डर गरेको सामान सकुशल आएपछि 'Release Money'मा थिच्नुहोस्