04/09/2026
श्रीकृष्ण जन्माष्टमीको हार्दिक शुभकामना ❤️🙏
सम्पूर्ण अटो चालक मेरा अग्रजहरू, साथीभाइ तथा सम्पूर्ण अटो व्यवसायीहरूमा भगवान् श्रीकृष्णको जन्मोत्सव
श्रीकृष्ण जन्माष्टमीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
भगवान् श्रीकृष्णको कृपाले सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलता प्राप्त होस्। 🙏❤️
**सुदूरपश्चिम अटो यातायात प्रा.लि.**
**अत्तरिया, कैलाली**