Rato pasal

Rato pasal it is a local bisiness like retailer and established for service and some profit.

30/10/2016
यही आउदो २०७३ सालको बिजया दशमि तथा शुभ दिपावलिको अवसरमा हाम्रा सम्पूर्ण गार्हक बर्ग, दाजुभाई, दिदिबहिनी तथा शुभचिन्तक हर...
06/10/2016

यही आउदो २०७३ सालको बिजया दशमि तथा शुभ दिपावलिको अवसरमा हाम्रा सम्पूर्ण गार्हक बर्ग, दाजुभाई, दिदिबहिनी तथा शुभचिन्तक हरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छौ ।

सम्पूर्ण ग्राहक बर्ग, दाजु भाइ,  दिदी बहिनि, तथा शुभचिन्तक हरुमा यही आउदो नया बर्ष २०७३ सालको मंगलमय शुभ कामना ब्यक्त गर...
12/04/2016

सम्पूर्ण ग्राहक बर्ग, दाजु भाइ, दिदी बहिनि, तथा शुभचिन्तक हरुमा यही आउदो नया बर्ष २०७३ सालको मंगलमय शुभ कामना ब्यक्त गर्न चाहन्छौ , साथै यस नया बर्षले सम्पूर्णमा शुख शान्ति एबम सम्बृदी ल्यावस भन्न चाहन्छौ !

24/03/2016
Our dairy product. enjoy with these product
14/03/2016

Our dairy product. enjoy with these product

हिजो देखी अण्डाको नया रेट कायम
21/12/2015

हिजो देखी अण्डाको नया रेट कायम

14/11/2015

केहि दैनिक आवश्यक सामागृहरुको रेट लिस्ट
________________________
१, चिनी (प्रती के जि) = रु ७०
२, दाल अरहर =रु २००
३, दाल मास =रु २००
४, दाल मासुरो =रु १८०
५, चना =रु १३०
६, मटर हरियो =रु १००
७, मटर सेतो =रु ८०
८, खुर्सानी सुकेको =रु ३००
९, जिरा =रु ४००
१०, धनीया =रु ३००
११, राजमा =रु १६०
१२, पिठो प्रती प्याक =रु १७०

SOME DAIRY PRODUCT AVAILABLE IN rato pasal's DAIRY department
______________________________
१, दुध प्रती लिटर =रु ६०
२, दही =रु ९०
३, मही =रु ४०
४, घिउ =रु ७४०

रातो पसल २( thera are many many product of wine in rato pasal's WINE DEPARTMENT )
______________________________
1, vergin
2, Diamond
3, vodka
4, genial
5, signature
and many type of frooti and other wine product

Address

Kailali
Kailali
0091520260

Telephone

91520260

Website

Alerts

Be the first to know and let us send you an email when Rato pasal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share