Bhumiraj Trade & Suppliers

Bhumiraj Trade & Suppliers Honest Quick delivery is our first prairoty

हिल्टेक प्लास्टिक एन्ड पाइप ईन्डटृज बाट सम्मान प्राप्त्❤️❤️
12/08/2025

हिल्टेक प्लास्टिक एन्ड पाइप ईन्डटृज बाट सम्मान प्राप्त्❤️❤️

17/07/2025

प्रिय ग्राहकवर्ग,
वि.सं. २०८१/८२ मा भुमिराज ट्रेड् एन्ड सप्लायर्स लाई साथ दिनु भएकामा हार्दिक धन्यवाद।
तपाईंहरूको समर्थनले हामीलाई अघि बढ्न प्रेरणा दिएको छ।
आउँदो वर्ष २०८२/८३ मा पनि यस्तै माया, साथ र विश्वासको अपेक्षा गर्दछौं।
सधैं हाम्रो यात्राको हिस्सा बन्नु भएकोमा आभारी छौं।
भुमिराज ट्रेड् एन्ड सप्लायर्स #

बिजया दशमी २०८१ को सम्पुर्ण  ब्यापारी मित्र ग्राहक बर्ग तथा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली जनहरुमा हार्दिक मं...
09/10/2024

बिजया दशमी २०८१ को सम्पुर्ण ब्यापारी मित्र ग्राहक बर्ग तथा सम्पुर्ण देश तथा बिदेशमा रहनु भएका नेपाली जनहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दैछौं ।

सर्बोत्तम उपहार योजना 2078-80
13/09/2023

सर्बोत्तम उपहार योजना 2078-80

सबै सबै लाई जानकारी गराउन चाहन्छु ❤️❤️
01/08/2022

सबै सबै लाई जानकारी गराउन चाहन्छु ❤️❤️

17/07/2022

नमस्कार !!!
आदरणीय ग्राहक बर्ग हरु
यस आर्थिक बर्ष 2078/2079 को अन्तिम दिन सम्म आउदै गर्दा बर्षभरी हाम्रो व्यवसायिक सहयात्रा मा यहाँहरुले दिनु भएको अमुल्य साथ सहयोग को लागि हर्दिक आभार प्रकट गर्दछौ । साथै आगामी समय मा समेत यहाँ सङ्गै को हातेमालोमा व्यवसाय लाई थप सुदृढीकरण गर्दै लैजाने प्रतिबद्धता सहित सकारात्मक सुझाव को अपेक्षा गरेका छौ
धन्यवाद यहाँ हरु को दिन सुभ रहोस्
भुमिराज ट्रेड एन्ड सप्लायर्स शु. न. पा. 6 बनसमेति

09/07/2022
05/05/2022
19/09/2021

A.A.C BLOCK को प्रयोग गरौं र भुकम्प को जोखिम बाट बचौ।।

सर्वोत्तम पेन्ट्स को उपहार योजना 2078.06.03
19/09/2021

सर्वोत्तम पेन्ट्स को उपहार योजना 2078.06.03

सम्पुर्ण निर्माण सामग्री हरु अब एकै ठाउमा अन्त कतै जानू पर्दैन !! हजुर स्वोदेशि तथा बिदेशी ब्रान्डका पेन्ट हरु , सरिया ,...
12/09/2021

सम्पुर्ण निर्माण सामग्री हरु अब एकै ठाउमा अन्त कतै जानू पर्दैन !! हजुर स्वोदेशि तथा बिदेशी ब्रान्डका पेन्ट हरु , सरिया ,सिमेन्ट ,किचन डेकोरेट का सामग्री ,सि.पि.भि.सि, पि.पि.सि.,पि.पि.र. पाइप हरु,HDEP PIPES हरु साथै विश्व प्रसिद्ध AAC BLOCK हरु साथै प्लाष्टिक का कुर्सी टेबल हरु अब तपाई हरु को आफ्नै पसल trade and Suppliers बनसमिती 6 मा सुपथ मूल्य मा पाइने कुरा जानकारी गाराउन चाहनछौ ।।। सम्पर्क को लागि 9861080030,9823701471,099540235

Address

Kanchanpur , Bansameti
Kanchanpur
9823701471

Telephone

+97799540235

Website

Alerts

Be the first to know and let us send you an email when Bhumiraj Trade & Suppliers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bhumiraj Trade & Suppliers:

Share