श्री कालिका मिलन बाेर्डर बहुउद्देश्यीय सहकारी संस्था लि.

  • Home
  • Nepal
  • Kanthapur
  • श्री कालिका मिलन बाेर्डर बहुउद्देश्यीय सहकारी संस्था लि.

श्री कालिका मिलन बाेर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. The main motive of this page is to inform our valuable customers about our services and changes made time to time.

मासिक विवरण जानकारी गराईएकाे सम्बन्धमा
16/04/2026

मासिक विवरण जानकारी गराईएकाे सम्बन्धमा

नव  वर्ष २०८३ काे हार्दिक मङ्गलमय शुभकामना
14/04/2026

नव वर्ष २०८३ काे हार्दिक मङ्गलमय शुभकामना

03/04/2026

आज मिती २०८२-१२-२० गते शुक्रबारका दिन रहेकाे ६९ औँ सहकारी दिवसका दिन यस कार्यालयकाे बचत तथा ऋण सम्बन्धित काराेबार आज एक दिनका लागि बन्द गरिने हुँदा सम्बन्धित सबैका लागि जानकारी गराईन्छ ।

सार्वजनिक बिदा सम्बन्धि सुचना
03/02/2026

सार्वजनिक बिदा सम्बन्धि सुचना

24/01/2026

साविक श्रि कालिका बचत तथा ऋण सहकारी संस्था लि.,श्रि मिलन कृषक बहुमुखी सहकारी संस्था लि. र श्रि बोर्डर विकास बहुउदेश्यीय सहकारी संस्था लि. बर्दियाको एकीकरण कार्य पुरा भई बनेको नयाँ सहकारी श्रि कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. बढैयाताल-८, कण्ठपुर, बर्दियाको आज मिती
२०८२/१०/१० गते शनिवारका दिन सम्पूर्ण शेयर सदस्य, सराेकारवालाहरु र शुभेच्छुक सबैलाई सार्वजनिक जानकारीका निमित्त आयाेजित एकीकरण सम्बन्धि घोषणा सभामा आफ्ना सान्दर्भिक भनाइ तथा तिनवटै संस्थाकाे संयुक्त वित्तीय स्थितिका बारेमा जानकारी दिनुहुँदै सभाका सभाध्यक्ष तथा श्रि कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. बढैयाताल-८, कण्ठपुर, बर्दियाकाे तदर्थ समितीका अध्यक्ष श्रि मधुसुदन पाैडेल ज्यु ।

24/01/2026

साविक श्रि कालिका बचत तथा ऋण सहकारी संस्था लि.,श्रि मिलन कृषक बहुमुखी सहकारी संस्था लि. र श्रि बोर्डर विकास बहुउदेश्यीय सहकारी संस्था लि. बर्दियाको एकीकरण कार्य पुरा भई बनेको नयाँ सहकारी श्रि कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. बढैयाताल-८, कण्ठपुर, बर्दियाको आज मिती
२०८२/१०/१० गते शनिवारका दिन सम्पूर्ण शेयर सदस्य, सराेकारवालाहरु र शुभेच्छुक सबैलाई सार्वजनिक जानकारीका निमित्त आयाेजित एकीकरण सम्बन्धि घोषणा सभामा आफ्ना सान्दर्भिक भनाइ तथा तिनवटै संस्थाकाे संक्षिप्त रुपमा पृष्ठभूमिका बारेमा जानकारी दिनुहुँदै सभाका सभाध्यक्ष तथा श्रि कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. बढैयाताल-८, कण्ठपुर, बर्दियाकाे तदर्थ समितीका अध्यक्षद्वय श्रि मधुसुदन पाैडेल ज्यु ।

साविक श्रि कालिका बचत तथा ऋण सहकारी संस्था लि.,श्रि मिलन कृषक बहुमुखी सहकारी संस्था लि. र श्रि बोर्डर विकास बहुउदेश्यीय ...
24/01/2026

साविक श्रि कालिका बचत तथा ऋण सहकारी संस्था लि.,श्रि मिलन कृषक बहुमुखी सहकारी संस्था लि. र श्रि बोर्डर विकास बहुउदेश्यीय सहकारी संस्था लि. बर्दियाको एकीकरण कार्य पुरा भई बनेको नयाँ सहकारी कालिका मिलन बोर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. बढैयाताल-८, कण्ठपुर, बर्दियाको आज मिती
२०८२/१०/१० गते शनिवारका दिन सम्पूर्ण शेयर सदस्य, सराेकारवालाहरु र शुभेच्छुक सबैलाई सार्वजनिक जानकारीका निमित्त आयाेजित एकीकरण सम्बन्धि घोषणा सभाकाे उद्घाटन शत्रका केही झलकहरु

सहकारी एकीकरण घाेषणा सभामा उपस्थित भईदिनुहुन सम्पुर्ण शेयर सदस्य ज्युहरु, सराेकारवालाहरुमा हार्दिक अनुराेध
21/01/2026

सहकारी एकीकरण घाेषणा सभामा उपस्थित भईदिनुहुन सम्पुर्ण शेयर सदस्य ज्युहरु, सराेकारवालाहरुमा हार्दिक अनुराेध

सम्बन्धित सबैमा जानकारीका लागी
17/09/2025

सम्बन्धित सबैमा जानकारीका लागी

ब्याजदर सन्दर्भमा
20/06/2025

ब्याजदर सन्दर्भमा

Address

Gulariya/Nepalganj Highway, 21800
Kanthapur

Opening Hours

Monday 10:00 - 03:00
Tuesday 10:00 - 03:00
Wednesday 10:00 - 15:00
Thursday 10:00 - 15:00
Friday 10:00 - 14:00
Saturday 10:00 - 03:00
Sunday 10:00 - 15:00

Telephone

+9779858088140

Website

Alerts

Be the first to know and let us send you an email when श्री कालिका मिलन बाेर्डर बहुउद्देश्यीय सहकारी संस्था लि. posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to श्री कालिका मिलन बाेर्डर बहुउद्देश्यीय सहकारी संस्था लि.:

Share