23/04/2022
जय नेपाल
#स्थानीय_तहको_निर्वाचन_कार्यतालिका :-
बैशाख ११ र १२ गते: उम्मेदवारको मनोनयन दर्ता
बैशाख १२ गते : मनोनयन पत्रको सुची प्रकाशन
बैशाख १३ गते : उम्मेदवारको विरोधमा उजुरी दिने
बैशाख १४ र १५ गते: मनोनयन पत्र जाँच तथा निर्णय गर्ने
बैशाख १५ गते : उम्मेदवारको नामावली प्रकाशनb
बैशाख १६ गते : उम्मेदवारले नाम फिर्ता लिने
बैशाख १६ गते : उम्मेदवारको अन्तिम नामावलीप्रकाशन
वैशाख १७ गते : उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान
वैशाख ३० गते : रुखमा मतदान
सागर रिजाल
#हामीनेपालीकाग्रेस